Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा प्याजको वीउ उत्पदानगरी लाखौँ आम्दानी 
बैतडीमा प्याजको वीउ उत्पदानगरी लाखौँ आम्दानी 
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, चैत ४, २०७९

बैतडी,  
बैतडीको दशरथचन्द नगरपालिका २ को थलालगाउँ कृषि पकेट क्षेत्रको गाउँ हो । यहाँ मौसमी तथा बेमौसमी सबैखालका कृषि उपज उत्पदान हुने गरेको छ । विगत २ वर्षदेखि यहाँका किसानहरुले प्याजको वीउ उत्पादनगरी लाखौँ आम्दानी गर्ने गरेका छन् ।  
एक कृषकले ६० किलोदेखि देखि १ क्वीन्टलसम्म प्याजको बिउ उत्पदानगरी उत्पदान गर्ने गरेका छन् । ३ हजार रुपैया प्रतिकिलोका दरले बिउ बिक्रि गर्ने गरेको स्थानीय किसान कुसुम थलालले बताइन् । बजारको समेत समस्या नरहेको उनले बताइन् । ‘२५ जनाको हाम्रो समुह छ, प्रत्येक महिलाले ६० किलोदेखि १ क्वीन्टलसम्म उत्पदान गर्दै आएका छौँ, सहकारीसँग सम्झौतागरी बिक्रि गर्छाै, बजारको समस्या छैन ।’ उनले भनिन् । 
साजेदारी निकाय रुडेस र अक्सफामको आर्थिक तथा प्राबिधिक सहयोगमा यहाँका किसानहरु प्याजको बिउ उत्पदान गरीरहेका छन् । गाउँमा २५ जना महिलाको कृषक समुह गठन गरी आवस्यक प्राबिधिक तथा आर्थिक सहयोग गरी किसानहरुलाई प्याजको बिउ उत्पदानमा सहयोगगरीरहेको रुडेस बैतडीका कार्यक्रम अधिकृत गोपाल भाटले जानकारी दिए । थलालगाउँका २५ जना महिलाले प्याजको वीउ उत्पदानबाट १२ देखि १५ लाख रुपैयासम्म आम्दानी गर्ने उनले बताए । यहाँ उत्पदान भएको प्याजको बिउ नार्कबाट समेत सर्टीफाइड गरिएको बिउ हो । 
अन्य खेतीको तुलनामा प्याजको वीउ उत्पदानबाट तेब्बरले फाइदा हुने गरेको अर्की किसान निरा थलालले बताइन् । ‘विगतमा तरकारी खानको लागि मात्रै प्याज लगाउथ्यौँ, गतवर्षदेखि प्याजको वीउ उत्पदान गर्ने गरेका छौँ, आम्दानी पनि बढेको छ,’ उनले भनिन् । 
सिचाईको सुबिधा भएको अवस्थामा व्यावसायिक खेती बृद्धि गर्न सकिने यहाँका किसानहरुले बताएका छन् । सिचाई प्रयाप्त नहुदा थप खेती गर्न नसकिएको मानमती बोहरा थलालले बताइन् । ‘सिचाई सुबिधा छैन, जनतेन तरकारी खेती गरीरहेका छौँ, सिचाई सुबिधा भएको अवस्थामा बिउ खेती अझै बढाउन सकिन्थ्यो,’ उनले भनिन् । 
मुहान अभावमा गाउँमा सिचाई पु¥याउन समस्या भइरहेको वडा नं २ का वडा अध्यक्ष सुर्य बहादुर बोहराले बताए । ‘सिचाईका लागि मुहान अभाव छ, लिफ्ट प्रबिधिबाट सिचाई सुबिधा पु¥याउनको लागि प्रदेश  र संघीय सरकारबाट माग गरीरहेका छौँ,’उनले भने । 

 
 


प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते शनिबार, असार २८, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्