Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन बजार क्षेत्रका अस्थायी संरचनामाथी डोजर चल्यो
बैतडीको पाटन बजार क्षेत्रका अस्थायी संरचनामाथी डोजर चल्यो
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, चैत ४, २०७९

बैतडीको पाटन नमुना सहर क्षेत्रमा नयाँ सडक निर्माण गर्न अनाधिकृत संरचना हटाउन सुरु गरेको छ । बजारबाट नयाँ बसपार्क जोड्ने सडक र विमानस्थल जोड्ने साखा सडक निर्माण गर्न उक्त क्षेत्रमा बनेका खोका छाप्रा हटाउन थालिएको हो ।  
नयाँ बसपार्क र बिमानस्थल क्षेत्र जोडने सडकको क्षेत्राधिकार भित्र पर्ने नगर विकासको जमिनमा बनेका अस्थायी संरचनाहरु हटाउन थालिएको नगर विकास समितिका अध्यक्ष एवं पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले जानकारी दिए । 
५ मिटरसम्मको चौडा सडक निर्माण गरिन लागिएको नयाँ सहर   आयोजना कार्यालय पाटनका सूचना अधिकारी इन्जिनियर रोहीतराज भण्डारीले जानकारी दिए । ‘५ करोडको ठेक्का भइसकेको छ, ५ मिटरसम्मको चौडा सडक बन्नेछ, सडक क्षेत्राधिकार भित्र पर्ने डेढदर्जनबढी अस्थायी संरचनाहरु हटाइन थालिएको छ,’ सूचना अधिकारी भण्डारीले भने ।  निर्माण सम्पन्न भएको बसपाकै समेत सञ्चालनमा ल्याइने नयाँ सहर आयोजनाको कार्यालयले जनाएको छ । 
बजेट कार्यान्वयन हुन नसक्दा नयाँ सहर विकास कार्यालयको काम सोचे अनुरुप अघि बढ्न सकेको छैन । सरकारले बिनियोजन गरेको बजेट कार्यान्वयन हुन नसक्दा आयोजनाको काम सोचेअनुरुप अघि बढ्न नसकेको हो । गथत आर्थिक वर्षमा आधा बजेट समेत खर्च नभएपनि चालु आर्थिक वर्षमा बजेट घटेर आएको छ । चालु आर्थिक वर्षमा १२ करोड ९२ लााख बजेट आएको छ । 
नयाँ सहर विकास आयोजनाको कार्यालय प्रमुख बिहिन रहेका कारणले पनि अपेक्षा अनुसार खर्च हुन नसकेको कार्यालय सूचना अधिकारी इन्जिनियर भण्डारीले बताए । 
डोटीमा रहेको सघन सहरी तथा भवन निर्माण कार्यालयका प्रमुख तुल्सीराम खरबुजाले पाटनको नयाँ सहरी विकास कार्यालयको जिम्मेवारी समाल्दै आएका छन् ।  नयाँ सहर आयोजनाको कार्यालयमा कम उपस्थित हुने भएकाले समेत सोच अनुसार काम हुन नसकेको हो ।  
सरकारले २०६७ ÷६८ मा देशभर १० वटा नमुना सहरको रुपमा विकास गर्नेगरी बैतडीको पाटन बजारलाई अघि बढाएको थियो । 
केहि पुर्वाधारहरु सम्पन्न भइसकेको भएपनि नमुना सहरको झलो दिने ल्याण्डपुलीङ अर्थात जग्गा एकिकरणका लागि जग्गाधनीले जग्गा उपलब्ध नगराउदा काम अघि बढ्न सकेको छैन । जग्गा एकीकरण प्रक्रियामा स्थानीयले योजना सम्पन्न हुदासम्म नयाँ सहरी विकासको कार्यालयलाई लालपुर्जा सहित जग्गा हस्तान्त्रण गर्नुपर्ने हुन्छ । त्यस ठाउँमा नयाँ सहरी विकासको कार्यालयले उपयुक्त बासोबासको लागि घर, खानेपानी, खेल्ने चौर, बिद्युतीकरण देखि सुविधा सम्पन्न भौतिक संरचना बनाएर त्यसपछि ती जग्गाधनीलाई नै हस्तान्त्रण गर्ने कार्यक्रम हो । तर नयाँ सहर आयोजनाको मुख्य कामको रुपमा रहेको जग्गा एकीकरणको काम अघि बढ्न नसकेको नयाँ सहरी विकास आयोजनाको कार्यालय पाटनका सूचना अधिकारी भण्डारीले बताए । 
पाटन बजार क्षेत्र आसपासका खसरबाटा, लोर्खा र बिठ्ठेउडा लगायतका क्षेत्रमा ल्याण्डपूलिङका लागि जग्गा छनौट गरिएको भएपनि कृषियोज्ञ जमिन नदिने बताएपछि उक्त काम रोकिएको छ ।
 


प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते शनिबार, असार २८, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्