Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • एक्कलोई  लोकगीत गौन्या प्रतियोगितामाई बैतडीका भरतले झस्कायो डाको
एक्कलोई  लोकगीत गौन्या प्रतियोगितामाई बैतडीका भरतले झस्कायो डाको
गोबिन्द पन्त
गोबिन्द पन्त सोमबार, चैत ६, २०७९

कैलाली जनपुस्तकालयको सभाहलमाई भयाको एक्कलोई लोकगीत गौन्या प्रतियोगितामाई बैतडी पुर्चौणीका भरत बोहोराले आफ्नो रुवस्या डाको झस्कायो हो। राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान रे सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले एई प्रतियोगिताको चाँजोपाँजो मिलायो हो। कार्यक्रमको सभापतिमाई राष्ट्रिय लोकतथा दोहोरी गीत  प्रतिष्ठान नेपालका सुदूर पश्चिम प्रदेश अध्यक्ष पूर्ण प्रसाद भाट, मुख्या पौना निवर्तमान सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास राज्यमन्त्री माननीय टेक बहादुर रैका रे विशेष पौनामाई सुदूरपश्चिम प्रदेशका उपकुलपति डा. टि.एन जोसी लगायतका मान्स थ्या।

चैत पाँछ गते एक्कै दिन चल्याको एई प्रतियोगितामाई शुदूरपश्चिम प्रदेशका नउई जिल्ला बठेई एकएक जना कलाकार सहभागीता होईरैथ्या।नौ जना सहभागी मध्ये पईल्लो स्थानमा कैलाकीका प्रकाश विश्वकर्मा, दोसरो स्थानमा कन्चनपुरका कुलेन्द्र  परियार, तेसरो स्थानमा डडेल्धुराका अर्जुन चटौत रे शान्त्वनामा अछामका  प्रदिप कुमार बि.क. भयाहन।

पईल्लो हन्यालाई २५,०००, दोसरो हन्यालाई २०,००० तेसरो हन्यालाई १५,००० रे चौथो हन्यालाई १०,००० रुप्या पुरुष्कार रे प्रमाण पत्तरकी पगडी बाद्या कार्यक्रमलै प्रतियोगितामा गर्यो।  एक्कलोई लोकगीत गौन्या प्रतियोगितामाई मुल्याङ्कन गद्यामा वरिष्ठ लोकडेउडा गायक लालबहादुर थापा लगायतका मान्स रयाकी जानकारी गायक भरत बोहोराले बताया हो।

No description available.


प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्