Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनमा विद्यालय मर्ज र दरबन्दी मिलानको विषय अन्तिम चरणमा, नयाँ शैक्षिकसत्रमा कार्यान्वयन   
पाटनमा विद्यालय मर्ज र दरबन्दी मिलानको विषय अन्तिम चरणमा, नयाँ शैक्षिकसत्रमा कार्यान्वयन   
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, चैत २०, २०७९
patan school marge.jpg

बैतडीको पाटन नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको तयारी तिब्र पारेको छ । नयाँ शैक्षिकसत्र नजिकिएसँगै नगरपालिकाले विद्यालय समायोजन तथा दरबन्दी मिलानको विषयलाई अन्तिमरुप दिन थालेको हो । 
विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको लागि आवस्यक अनुगमन गर्न गठन गरिएको कार्यदलले समायोजन हुने विद्यालय र शिक्षकको सुचि तयार पारेको छ । समाजिक विकास समिति संयोजक हरिश बिष्टको  नेत्तृत्वमा रहेको कार्यदलको बैठक आइतबार बसेको थियो । उक्त बैठकबाट समायोजन हुने विद्यालय र शिक्षक दरबन्दी मिलानको सुची तयार भइसकेको छ । यसअघि कार्यदलले नगरपालिकाका विद्यालयमा अनुगमन गरेको थियो । 
अनुगमनको प्रतिबेदनसहित शिक्षक दरबन्दीको सुची र विद्यालय समायोजनको सुचीको अन्तिमरुप तयार पारिएको समाजिक समिति संयोजक एवं कार्यदलका अध्यक्ष हरिश बिष्टले जानकारी दिए । कार्यदलले टुंग्याएको सुची नगरपालिकाको शिक्षा समितिमा पेश गर्र्ने र शिक्षा समितिबाट अनुमोदन गरेपश्चात कार्यपालिकाबाट निर्णय गरी कार्यान्वयनको चरणमा लैजाने बिष्टले बताए । 
शिक्षा समिति र कार्यपालिकाको बैठक यहि चैत २५ गतेभित्रै बसाल्ने र नयाँ शैक्षिकसत्रदेखि विद्यालय समायोजन र शिक्षकहरुको दरबन्दी मिलानको विषय कार्यान्वयनमा लैजाने कार्यदलका सदस्य एंव वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँरले जानकारी दिए । विद्यालय समायोजन र दरबन्दी मिलानको सुची भने सार्बजनिक गरिएको छैन । शिक्षामा आमुल परिवर्तनको लागि नगरपालिकाले नयाँ शैक्षिकसत्रदेखि यो प्रक्रिया अघि बढाइएको उनले बताए ।   शिक्षा समितिको बैठक र  कार्यपालिकाको बैठकपछि मात्रै सुचि सार्बजनिक गरिने बताइएको छ । 
विद्यालय समायोजन र दरबन्दी मिलानको विषयमा कार्यदलले प्रक्रियागत तरिकाले अनुगमन, बहस छलफल र सम्बन्धीत निकायसँग समन्वय गरि कार्यान्वयनको चरणमा लैजान लागिएको पनि नगरपालिकाले स्पष्ट पारेको छ ।
यसैगरी नयाँ शैक्षिकसत्रलाई शैक्षिक वर्षको रुपमा घोषणा गर्ने पनि नगरपालिकाको तयारी छ । नगरपालिकाको शिक्षा साखा प्रमुख ललित बहादुर पाण्डेयका अनुसार आगामी १० वर्षको शैक्षिक योजना पनि बनाउन लागिएको छ ।  
 


प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्