Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी जिल्ला सभाहल भवनको दुर्दशा
बैतडी जिल्ला सभाहल भवनको दुर्दशा
सीपी लोहिया
सीपी लोहिया बुधबार, चैत २२, २०७९

बैतडी । 
बैतडी जिल्ला स्थीत जिल्ला सभा हल सहितको भवन निर्माणकार्य अलपत्र परेको छ । ६ बर्षअघि निर्माण सुरु गरिएको उक्त भवन निर्माण सम्पन्न नहुदैँ जिर्ण हुन थालिसकेको छ । कमशल खालका निर्माण सामग्रीको प्रयोगका कारण भवन जिर्ण देखिएको छ । 

भवनको तेश्रो तलामा ढलानका क्रममा प्रयोग गरिएको छड गुणस्तरहीन भएको भन्दै जनप्रतिनिधिले भत्काइ दिएका छन् । 

सहरी विकास डिभिजन कार्यालय दिपायल डोटी मार्फत बन्न लागेको उक्त भवन निर्माणको ठेक्का काठ्माण्डौँ स्थीत दावा सेर्पाको खम्वाचे निर्माण सेवाले पाएको थियो । 

२करोड २३लाख १४हजार रकमको उक्त भवन निर्माणका लागि ३ पटक सम्म म्याद थप गर्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन् । अहिले ठेकेदार सम्पर्क विहिन भएको जिल्ला समन्वय समिति उप–प्रमुख दमन कुवरले बताए । 
उनले भने,‘जिल्लामै सबैभन्दा ठुलो मिटिङ हल सहितको ३तले भवन बनाउन लागिएको थियो । जिल्ला सभा सोहि हलमा गर्ने चाहाना योजना हो, तर ठेकेदारले समयमै काम सम्पन्न नगर्दा भवन अलपत्र छ । भवन निर्माणका क्रममा केहि निर्माण सामग्री समेत कमशल खालका प्रयोग गरिएका छन् ।’

भवनको तेश्रो तलाको ढलान गर्दा कुखुराको खोरमा लाग्ने जाली प्रयोग गरिएको र झ्यालहरुमा आल्मोनियम प्रयोग गर्नुपर्नेमा फलाम प्रयोग गरिएको उनले बताए । भवनको अन्य संरचना भने राम्रै रहेको उनको भनाई छ । 

जिल्ला समन्वय समितीको पुरानो भवन अहिले जिर्ण बन्दै गएको छ । नव निर्वाचित जनप्रतिनिधीहरुलाई नयाँ भवनमा सर्ने रहर भएपनी भवन अधुरै रहेको छ । जिर्ण भवनबाट काम गर्न समस्या हुने गरेको जिल्ला समन्वय समिती प्रमुख खगेन्द्रसिंह धामीको भनाई छ । भवन समयमै सम्पन्न गर्नका लागि सम्वन्धीत निकायको पटक–पटक ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको उनले बताए ।  

भवन अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई कालो सुचिमा राख्न सुचना समेत जारी भैसकेको छ । तर अधुरा कामहरु अर्को ठेकेदारलाई दिदाँ महंगो पर्ने भएकाले पुरानै ठेकेदारलाई पटक–पटक ताकेता गर्नुपर्ने बाध्यता रहेको सहरी विकास डिभिजन कार्यालय डोटीले जनाएको छ । डिभिजन कार्यालय डोटीका इन्जीनियर इश्वर दाहालले भने,‘बैतडी यो भवन सहित अन्य जिल्लाका पनि ३–४ आयोजनाहरु ठेकेदारको लापरवाहीले अलपत्र छन् । ठेकेदारहरुलाई १५दिन भित्र काम सुरु गर्न भनी पटक–पटक सुचना जारी गरेका छौँ, तर काम सुरु गरेका छैनन्, काम अलपत्र छाड्ने ठेकेदारहरुलाई कालो सुचिमा राख्न सिफारीस गर्ने तयारीमा छौँ । अबपनि ठेकेदारले काम गरेन भने अन्य प्रकृयामा जान्छौँ ।’

महत्वपुर्ण आयोजनाका कामहरु ठेकेदारले अलपत्र पार्दा सरकारी कामकाज प्रभावीत हुनुका साथै सेवाग्राही समस्यामा पर्ने गरेका छन् । 


प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्