Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मेलौलीमा केशरपुर स्वास्थ्य केन्द्र न्यूनतम सेवा मापदण्डमा पहिलो 
मेलौलीमा केशरपुर स्वास्थ्य केन्द्र न्यूनतम सेवा मापदण्डमा पहिलो 
प्रेम ओड
प्रेम ओड बिहीबार, चैत २३, २०७९
kesharpur.jpg

बैतडी, 
बैतडीको मेलौली नगरपालिकामा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र न्यूनतम सेवा मापदण्डमा मेलौली नगरपालिकाकै उत्कृष्ट भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले गरेको अनुगमनका क्रममा पालिकाकै उत्कृष्टमा पर्न सफल  भएको हो ।

स्वास्थ्य चौकीले दिने सेवाको गुणस्तर, भौतिक ब्यवस्थापन, सरसफाइका हिसाबले तल्लो स्वराड क्षेत्रकै रेफरल अस्पतालका रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले ९३.६ प्रतिशत अंक ल्याएर पहिलो नम्बरमा परेको मेलौली नगरपालिका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए ।

kesharpur 11680790176.jpg
अनुगमनका क्रममा सलेना स्वास्थ्य चौकीले ९०.९१ प्रतिशत, बिशालपुर स्वास्थ्यचौकीले ८६ प्रतिशत, महारुद्र स्वास्थ्य चौकीले ८३.३ प्रतिशत, र दुर्गास्थान स्वास्थ्य चौकीले ७५ प्रतिशत अंक प्राप्त गरेका छन् । पछिल्लो समयमा नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुले प्रवाह गर्ने सेवाहरुलाई प्रभावकारी बनाउदै लगेका स्वास्थ्य सह संयोजक राज बहादुर चन्दले बताए। 

लामो समयदेखी दरबन्दीअनुसार कर्मचारी नहुँदा सास्ती खेप्दै आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले पछिल्लो समय भने  दरबन्दी अनुसारका स्वास्थ्यकर्मी रहेका छन् ।

kesharpur 21680789988.jpgएक जना मेडिकल अधिकुत, एक जना जनस्वास्थ्य निरिक्षक, दुई जना अहेब, चार अनमी, एक ल्याब टेक्नीसियन र चार जना कार्यालय सहयोगि गरि १३ जनाको जनशक्ति रहेको जनस्वास्थ्य निरिक्षक मुकेश कान्त दयालले जानकारी दिनुभयो ।

मेडिकल अधिकृतले दिने सेवाहरु निरोगिताको प्रमाणपत्र, पोष्टमाटम र अपाङग परिचय पत्र लिन जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य भएको दयालले बताए । केन्द्रमा डिजिटल एक्सरे लगायत प्रयोगशालामा केही आधुनिक उपकरणहरु जडान गरीएकाले सेवा प्रवाहमा सहज भएको उहाँको भनाइ छ ।  

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्