Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बझाङको बित्थडचिरमा कमल बोहरा स्मृति भलिबल प्रतियोगिता सुरु
बझाङको बित्थडचिरमा कमल बोहरा स्मृति भलिबल प्रतियोगिता सुरु
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, चैत २८, २०७९

बझाङको बित्थडचिर गाउँपालिकामा कमल बोहरा स्मृति भलिबल तथा डेउडा प्रतियोगिताको सुरु भएको छ ।नेकपा एमाले बित्थडचिर गाउँ कमिटीको आयोजनामा  प्रथम स्मृति भलिबल तथा डेउडा प्रतियोगिता मंगलबार बाट देउलेखमा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री प्रकाशबहादुर शाहले गरेको हुन । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि शाहले खेलाडी राष्ट्रका गहना भएको बताए । उनले खेलाडी अनुशासित हुने भन्दै सबैले सिक्नुपर्ने बताए ।
यस्तै कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य लिलाधर भट्टले स्वर्गीय कमल बोहराको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको नाम अक्षय कोष स्थापना गर्नुपर्ने बताए । साथै एमालेले सञ्चालन गरेको ग्रास रुट अभियानले सार्थकता पाइरहेको बताए ।

नेकपा एमाले बझाङ जिल्ला अध्यक्ष दमन भण्डारीले खेलकुद तथा डेउडा प्रतियोगिताले स्थानीय कला संस्कृतिको जगेर्ना हुने बताए । यस्तै नेकपा एमालेले युवाहरूका क्षेत्रमा निरन्तर काम गरिरहेको बताए ।

यस्तै कार्यक्रमका अध्यक्ष तथा एमाले बित्थडचिर गाउँपालिका अध्यक्ष दिपेन्द्र बोहराले स्थानीय कला संस्कृतिको संरक्षण तथा खेलकुदको विकासको लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

उनले देवेश्वरी माध्यमिक विद्यालयका अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष कमल बोहराको प्रथम स्मृति दिवसको अवसरमा आयोजित प्रतियोगिताले निरन्तरता पाउने र अक्षय कोष समेत स्थापना गरिने बताए ।

प्रतियोगिताको विजेताले ३१ हजार १११ रुपैयाँ तथा तथा उपविजेताले २१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत हुनेछन ।खेल देवेश्वरी मावि देउलेखको खेलमैदानमा भइरहेको छ ।
यस्तै `स्थानीय कला र संस्कृति, संरक्षण गरौं हटाएर विकृति´ शीर्षकमा वडा स्तरीय महिला पुरुष डेउडा प्रतियोगिता समेत भइरहेको छ ।

डेउडा प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलिले ५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बोहराले बताए ।

 


प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्