Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका स्थानीयतहहरुको बेरुजु रकम ६४ करोड : डिलाशैनीमा सबैभन्दा बढी बेरुजु, पुर्चौडीमा कम
बैतडीका स्थानीयतहहरुको बेरुजु रकम ६४ करोड : डिलाशैनीमा सबैभन्दा बढी बेरुजु, पुर्चौडीमा कम
डम्बर बोहरा
डम्बर बोहरा आइतबार, वैशाख ३, २०८०

बैतडीका १० ओटै स्थानीय तहको बेरुजु रकम ६४ करोड बढी पुगेको छ । महालेखा परिक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा जिल्लाका सबै स्थानीयहरुको बेरुजु ६४ करोड १३ लाख ५९ हजार पुगेको हो । 
प्रतिवेदनका अनुसार २०७८÷०७९ मा सबै भन्दा बढी डिलाशैनी गाउँपालिकाको बेरुजु देखिएको छ । डिलाशैनीमा ९ करोड २९ लाख ४० हजार रकम बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

partibedan new1681616776.jpg

बैतडीमा सबैभन्दा कम पुर्चाैडी नगरपालिकाकाको बेरुजु रहेको छ । पुर्चौडीमा ४ करोड ९९ लाख ३० हजार बेरुजु रहेको छ । 

यस्तै दोगडाकेदार गाउँपालिकाकाको ८ करोड ९८ लाख ८९ हजार, मेलौली नगरपालिकाको ६ करोड ७१ लाख ४ हजार, पाटन नगरपालिकाको ६ करोड १७ लाख ६५ हजार, सुर्नया गाउँपालिकाको ५ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको छ ।

यसैगरी दशरचन्द नगरपालिकाको ५ करोड ८८ लाख ५२ हजार, पञ्चेश्वर गाउँपालिकाको ५ करोड ७८ लाख २५ हजार,सिगास गाउँपालिकाको ५ करोड ६१ लाख ५७ हजार र  शिवनाथ गाउँपालिकाको ४ करोड ७१ लाख २ हजार बेरुजु रहेको महालेखा परिक्षकको ६० औं प्रतिवेदनमा उल्लेख छ । 

सार्वजनिक वित्तीय प्रशासनको प्रत्येक बर्ष बेरुजु बढ्दै जानु आर्थिक पालनाको स्थिती कममजोर रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । 

वित्तीय स्रोत व्यवस्थापन, बजेट तर्जुमा, कार्यान्वय लेखाङ्कन र प्रतिवेदन प्रणालीमा सूधार गर्नु आवश्यक  ६० औँ बार्षिक प्रतिवेदनमा उल्लेख गरीएको छ ।

यता केहि स्थानियतहले भने महालेखाको प्रतिवेदनमै समस्या देखीएको दावी गरेकाछन् । केहि स्थानियतहले लेखा परिक्षण गरिएको भन्दा फरक रकम देखिन गएको बताएकाछन् । केहि स्थानियतहले भने क्रमागत योजनाहरुको रकममा पेष्की बेरुजु देखीएकाले ठुलो समस्या नभएको बताएकाछन् । यस प्रकारको बेरुजु देखीनुलाई आर्थिक अनियमितता भन्न नमिल्ने स्थानियतहका पदाधिकारीको भनाई छ । 

partibedan 11681616796.jpg


प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०६:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्