Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • शिक्षा क्षेत्रमा पाटन नगरपालिकाको कडा कदम, बेवास्ता गर्ने शिक्षक र अविभावक समेत दण्डीत हुने
शिक्षा क्षेत्रमा पाटन नगरपालिकाको कडा कदम, बेवास्ता गर्ने शिक्षक र अविभावक समेत दण्डीत हुने
सीपी लोहिया
सीपी लोहिया मंगलबार, वैशाख ५, २०८०

बैतडी । 
बैतडीको पाटन नगरपालिकाले शैक्षिक सत्रको सुरुवात देखी नै विद्यालय अनुगमन कार्य अघि बढाएको छ । 

नगरपालिका भित्र रहेका ११ विद्यालयको समायोजन समेत गरिसकेको नगरपालिकाले विद्यालयहरुमा पुगेर नगरपालिकाले बनाएको शिक्षा नितिबारे अन्तरक्रिया गर्नुका साथै शैक्षिक गुणस्तर सुधारका लागि निर्देशन दिइरहेको छ । 

मंगलबार वडा न.३ स्थीत सुकाबैना सामुदायीक आधारभूत विद्यालयमा अन्तरक्रिया गरिएको छ । उक्त विद्यालयमा शैक्षिक नितिका बिषयमा जानकारी गराउदैँ शिक्षा नितिको पुर्ण रुपले पालना गर्न निर्देशन दिएको छ । 

नगरपालिकाले बनाएको मापदण्ड अनुसार कक्षा ५बाट कक्षा ३ सम्म समायोजन गरिएको उक्त विद्यालयको व्यवस्थापन समिति, शिक्षक तथा अविभावकहरु संग छलफल गरिएको छ । उक्त विद्यालयकी शिक्षीका निर्मला अवस्थीलाई यसअघि हाजिर लगाउन अवरोध गरिएको बिषयमा विवाद समाधान भएको छ । शिक्षीका अवस्थीले मंगलबार देखी हाजिरी लगाएकी छिन् भने, नियमीत कार्यमा आउने बताएकी छिन् । विगतमा आउदाँ आफुलाई अपमान भएकोमा मंगलबार स्वागत गरिएकाले नियमीत विद्यालयमा हाजीर भई काम गर्ने बताइन् । शिक्षीका अवस्थीको बिषयमा रहेको विवाद समाधान भएको विद्यालयकी प्रधानाध्यापक सरस्वती ठगुन्नाले बताइन् । 

छलफलका क्रममा शिक्षा शाखाका प्राविधिक सहायक बिख्रराज भट्टले नगरपालिकाले शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि २८ बुँदे निर्देशन जारी गरेको बताए । उनले नगरपालिकाले विद्यालयहरु संग नियमीत अन्तरक्रिया गरिने बताए । शिक्षकहरुले पढाइरहेकै समयमा नगरपालिकाको प्रविधिक टोली पछाडी बसेर मुल्यांकन गर्ने बताए । नियमीत विद्यालय अनुगमन, शैक्षिक प्रगतीको अवलोकन, व्यवस्थापन समिति, शिक्षक र अविभावकको समन्वय भए नभएको विषय अनुगमन गर्ने बताए । नियीमत मुल्यांकनमा विद्यालयहरुले अपेक्षीत नतिजा प्राप्त गर्न नसके कारवाही समेत गरिने उनको भनाई छ ।  
 

कमजोर नतिजा ल्याउने विद्यालयका शिक्षककै परिक्षा गरिने
पाटन नगरपालिकाले शैक्षिक गुणस्तरमा कमजोर नतिजा ल्याउने विद्यालयका शिक्षकहरुको समेत परिक्षा गर्ने जनाएको छ । नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हरिष बिष्टले भने,“नगरपालिकाको सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा छ । तर १०कक्षा पढ्ने विद्यार्थीको शैक्षिक अवस्था २कक्षा पढेको जस्तो देखिन्छ । अबदेखी हामी कमजोर नतिजा ल्याउने विद्यालयका शिक्षकको समेत परिक्षा गरेर मुल्यांकन गर्नेछौँ ।”

नगरपालिकाका उप–प्रमुख कमल सिंह बोहराले शिक्षा नै विकासको प्रमुख आधार भएकाले आफुहरु शिक्षा क्षेत्रको सुधारका लागि खटिएको बताए । नगरभित्रका केहि विद्यालयमा विद्यार्थी संख्या न्यून भएपनि शिक्षकको दरबन्दी बढी र केहिमा विद्यार्थी बढी हुदाँ समेत दरबन्दी अभाव भएकाले विद्यालय समायोजन गरिएको बताए । उनले भने,“हामी सबै विद्यालयहरुलाई नमूना विद्यालय बनाउन चाहन्छौँ । कम सेवा सुविधामा काम गर्ने प्राइभेट स्कूलको गुणस्तर हेर्दै सरकारी विद्यालयहरु प्रगती गर्नु नत्र कारवाही को प्रकृयामा ल्याइने छ । शिक्षकले दिनभर इन्टरनेटमा भुलेर बालबालिकाको भविस्य माथी खेलवाड गरेको पाइए कारवाही गरिनेछ । आफ्नो बालबालिकाको बेवास्ता गर्ने अविभावक समेत दण्डीत हुनेछन् ।” हरेक ४महिनामा राखिने अविभावक भेलामा सहभागी नहुने अभिभावकको नगरपालिका र वडाबाट पाइने सेवा समेत रोक्का हुने उनले बताए । 

नगरपालिकाले नगर स्तरीय र वडा स्तरीय परिक्षा गर्ने अभ्यास सुरु गरिसकेको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्