Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जनप्रतिनिधिले जनताप्रति उत्तरदायी बन्नुपर्छः मुख्यमन्त्री शाह
जनप्रतिनिधिले जनताप्रति उत्तरदायी बन्नुपर्छः मुख्यमन्त्री शाह
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, वैशाख ७, २०८०
मुख्यमन्त्री कमल बहादुर शाह

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले जनप्रतिनिधिहरूले जनताप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन् । मुख्यमन्त्री बनेपछि पहिलो पटक बिहिबार बैतडी पुग्नु भएका मुख्यमन्त्री शाहले स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रतिनिधिप्रति विश्वास टुट्दै गएमा संविधान र संघीयता प्रतिको विश्वास नै टुट्न भएकाले जनप्रतिनिधिहरूले सजह रहनुपर्ने बताएका हुन् । ‘हामि जनप्रतिनिधि हौँ, जनप्रतिनिधिले जनताप्रति उत्तरदायी हुनुपर्छ, हाम्रा बारेमा जनताहरुले प्रश्न गर्ने ठाउँ राख्नु हुदैन,’ मुख्यमन्त्री शाहले भने, ‘हामिप्रतिको विश्वास घट्दै गयो भने संविधान र संघीयताप्रतिकै विश्वास टुट्ने छ ।,’ 
उपलब्ध श्रोत साधानलाई पनि सही ढंगबाट परिचालन गर्नुपर्ने आजको आवश्यकता रहेको मुख्यमन्त्री शाहको भनाइ छ । ‘हामिसँग सिमित श्रोत साधान छ, भएको श्रोत साधन पनि सहिंढंगले परिचालिन गर्दिए हुन्थ्यो भन्ने सन्देश दिन आवश्यक छ ।,’ जनताको विश्वास जितेर जनतासँगै सहयात्रा गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ छ । 
सुदूरपश्चिमको विकासका लागि तीनै तहको सरकारले हातेमालो गर्नु आवश्यक रहेको मुख्यमन्त्री शाहले औंल्याए ।
वडा तहबाटै छनौट भएर आएका योजनालाई प्राथमिकतामा राख्नुपर्ने पनि मुख्यमन्त्री शाहले बताएका छन् । वडाअध्यक्ष लगायत वडाका जनप्रतिनिधिहरू जनताका समस्यासँग प्रत्यक्ष जोडिने भएकाले वडाबाटै प्रक्रियागत ढंगबाट आएका योजनाहरूलाई सरकारले अघि बढाउने बताए । ‘वडालाई सक्रिय गराउनु पर्छ, जनताको प्रत्यक्ष समस्यासँग वडाका जनप्रतिनिधिहरू जोडिएका हुन्छन्, वडाबाटै प्रक्रियागत ढंगबाट योजना छनौट भएर आउनुपर्छ,’ मुख्यमन्त्री शाहले भने । 
मुख्यमन्त्री शाह बैतडीको मेलौलीमा शुक्रबार देखि शुरु हुने वृहत स्वास्थ्य शिविरको उद्घाटनका बैतडी आएका हुन् ।
 
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्