Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • खैनी, चुरोट र जाडरक्सी खान्नौँ ! खान्नौँ !!
खैनी, चुरोट र जाडरक्सी खान्नौँ ! खान्नौँ !!
सीपी लोहिया
सीपी लोहिया आइतबार, वैशाख १७, २०८०
DCM PH.jpg

बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले खैनी, चुरोट र मदिरापान नगर्ने प्रतिवद्धता गरेका छन् । उनिहरुले दैनिक व्यायाम गर्नुका साथै हिड्ने बानीको समेत विकास गर्ने प्रतिवद्धता गरेका हुन् । 

आइतबार स्वास्थ्य कार्यालय बैतडीले नगरपालिकामा आयोजना गरेको नसर्ने रोगको जोखीम न्यूनिकरण सम्बन्धी अन्तरक्रियामा नगर प्रमुख पुष्कर राज जोशी लख्खाभाई सहितका जनप्रतिनिधीहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनिहरुले एकै स्वरमा भने, “आजदेखी जाडरक्सी र सुर्ति चुरोट खान्नौँ ! खान्नौँ !! दैनिक हिड्ने र व्यायाम गर्ने बानी बसाउछौँ ! बसाउछौँ !!”

नसर्ने रोग न्युनिकरण अभियानका अभियन्ता डाक्टर प्रज्वल प्याकुरेलले जनप्रतिनिधी र कर्मचारीहरुलाई प्रशिक्षण गरेका थिए । प्रशिक्षणका क्रममा डाः प्याकुरेलले हरेक व्यक्तिले दैनिक हिड्नु र व्यायाम गर्नु जरुरी रहेको बताए । उनले हरेक व्यक्तिले लागुऔषध, धुम्रपान तथा मध्यपान गर्नै नहुने बताए । 

No description available.

हरेक व्यक्तिले दैनिक खानपानमा ध्यान दिनुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टको जोड छ । उनले दैनिक खानेकुराको साथमा फलफुल अनिवार्य खानुपर्ने बताए । प्याकेटका खानेकुरा बालबालिकाहरुका लागि अस्वस्थकर भएकाले स्कूल नजिक प्याकेटका खानेकुरा बिक्रिमा रोक लगाउन आग्रह गरे । उनले सबै वडाअध्यक्षहरुलाई स्कूल नजिकका पसलमा जंक फुड नबेच्ने निर्णय गर्न अनुरोध गरेकाछन् । उक्त कुराको प्रयास गरिने वडा अध्यक्षहरुको प्रतिवद्धता छ ।  

नगर प्रवक्ता समेत रहेका दशरथचन्द नगरपालिका–३ का वडाअध्यक्ष अजव पाण्डेले भने,‘हामीले बालबालिका र उनिहरुका अविभावकहरुलाई प्याकेटका खानेकुरा स्वस्थकर नभएको बिषयमा स्वास्थ्यकर्मी मार्फत प्रशिक्षण गराउछौँ र व्यापारीहरुलाई समेत त्यस्ता खानेकुरा नबेच्न आग्रह गर्छौ ।’

नगर प्रमुख पुष्कर राज जोशी लख्खाभाईले भने,‘म आजैका मितिदेखी खानपानको बानी व्यहोरामा सुधार गर्छु, दैनिक १० किलोमिटर हिड्ने गरेको छु यसलाई अझै बढाउँछु र सबै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई पनि खानपानमा सुधार गर्न आग्रह गर्छु, सबैभन्दा बढी तनाव हामी जनप्रतिनिधहिरुलाई हुन्छ, खानपानमा ध्यान नदिई व्यायाम पनि नगर्ने हो भने, भविष्य नसर्ने रोगहरुको जोखीममा छ । त्यसैले सबैजना आफ्नो बानी व्यवहार सुधार गरौँ ।’

No description available.

बैतडी सदरमुकाम गोठलापानी स्थीत निर्माणाधिन जगन्नाथ बहुमुखी क्याम्पसको खेल मैदानमा दैनिक दौड र व्यायाम गर्ने व्यवस्था समेत गरिने नगरप्रमुख जोशीले बताए ।

आइतबार दशरथचन्द नगरपालिकामा नसर्ने रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम संगै निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको छ । 
 


प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्