Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नयामा विद्यालय सञ्चालनमा लापरवाही, दर्जनबढी शिक्षकहरुको हाजिर काटियो
सुर्नयामा विद्यालय सञ्चालनमा लापरवाही, दर्जनबढी शिक्षकहरुको हाजिर काटियो
सुरेश महरा
सुरेश महरा बिहीबार, वैशाख २१, २०८०

बैतडी, 
बैतडीको सुर्नया गाउँपालिकाका केहि विद्यालय सञ्चालनमा लपरवाही भएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको चरम लपरवाही बढेको पाइएको हो । 
 बिहिबार सुर्नया गाउँपालिकाका शिक्षा साखा प्रमुख हिमांशु भट्टको नेत्तृत्वमा गरिएको विद्यालय अनुगमनका क्रममा विद्यालय सञ्चालनमा लापरावही रहेको पाइएको हो । सुर्नया गाउँपालिका ७ मा रहेको केदार मावि कठमडामा १७ शिक्षकहरु कार्यरत रहेको भएपनि  बिहिबार ११ शिक्षक अनुपस्थित रहेको पाइएको हो । यतिमात्रै होइन पढाइ समेत सञ्चालन नरगेको पाइएको छ । सबै विद्यार्थी अनुपस्थित रहेको र ११ जना शिक्षक समेत अनुपस्थित रहेको शिक्षा साखा प्रमुख भट्टले बताए । ‘सायद वर्षाको कारणले हुनुपर्छ, विद्यार्थी संख्या पनि शून्य छ, १७ जना शिक्षकमध्ये ११ जना अनुपस्थित थिए, करिब एक हप्तादेखि अनुपस्थित शिक्षकको हाजिर काटियो,’ भट्टले भने ।
अनुगमनका क्रममा अनुपस्थित रहेका शिक्षकहरुको हाजिर काटिएको छ । प्रद्यानाध्यापक धन बहादुर साउँद पनि विद्यालयमा उपस्थित रहेका थिए । तर केहिदिन देखि हाजिर नलगाएको देखिएपछि उनको समेत हाजिर काटिएको शिक्षा साखा प्रमुख भट्टले बताए । 
यसैगरी  सोही वडाको भुवनेश्वर मावि पत्थरकोटमा पनि प्रद्यानाध्यापक नै अनुउपस्थित रहेको पाइएको छ । उक्त विद्यालयमा पनि हालसम्म विद्यार्थीहरुलाई पुस्तक समेत वितरण नगेको पाइएको छ । प्रद्यानाध्यापक समेत अनृपस्थित रहेको र प्रद्यानाध्यपक सहित केहि शिक्षकहरुको हाजिर काटिएको छ । 
केहि अन्य विद्यालयमा पढाइ समेत सञ्चालन भइरहेको अवस्थाका सुर्नयाका केहि विद्यालयहरुमा चरम लापरवाही देखिएको हो । 
विद्यालयमा उपस्थित नहुने शिक्षकहरुको हाजिर काटिएको उनले बताए । विद्यालयको अन्य तयारी समेत गर्न भनिएको छ । चालु शैक्षिकसत्रको कार्ययोजना लगायतका आन्तरिक तयारी समेत नभएको उनले बताए । विद्यालय व्यवस्थापन समिति र प्रद्यानाध्यापकले गम्भिरताका साथ चासो लिएर विद्यालय प्रभावकारी सञ्चालनमा ध्यान दिन निर्देशन जारी गरिएको छ । 


प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्