Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • “जसले जिवनमा सबै कामहरु गरे”
“जसले जिवनमा सबै कामहरु गरे” अन्य पशुपन्छी पालनमा असफल भएका “भकत जी”कुकुर पालनमा भने सफल
सीपी लोहिया
सीपी लोहिया बुधबार, वैशाख २७, २०८०

बैतडी ।
बैतडीको डिलाशैनी गाउँपालिका–२ धौँकुचेमा सुरेश भकत बोहराको परिवार एक सानो पसल व्यवसाय सञ्चालन गरेर बसेको छ । 

उक्त व्यवसाय गरेका सुरेश भकत अहिले ३८ बर्षका भए । १४ बर्षको उमेर देखी व्यसायमा जोडिएका भकतले अहिलेसम्म सबै प्रकारका पशुपन्छी पालन गरिसकेकाछन् । 

उनले बाख्र्रा, भैसी, गोरु, घोडा, सुगुर, कुकुर, खरायो, कुखुरा, कालिज, हाँस, टर्की, च्याखुरा, मौरी लगायत यस क्षेत्रमा पालिने सबै पशुपन्छी व्यवसायीक रुपमा पालन गरेपनी कुनैमा सफल हुन सकेनन् । तर उनले विगत १५ बर्ष यता सञ्चालन गरेको कुकुर पालनले भने उनलाई निरन्तर आम्दानी दिइरहेको छ । 

उनले भने,‘स्थानिय बजार धान्ने गरेर ठिकै मात्रामा व्यवसाय सञ्चालन गरेको हुँ कुनैपनी पशुपन्छी व्यवसायमा सफलता प्राप्त गर्न सकेन, मैले जिवनमा नगरेको काम सायदै होला तर कुकुर पालनमा भने म सफल भएजस्तो लाग्छ । मैले पालेका कुकुर मेरै परिवारका सदस्य हुन जस्तो लाग्छ ।’

पशु पालनमा सफलता प्राप्त गर्न नसकेका भकलते अहिले आफ्नी छोरी लक्ष्मीलाई पशु विज्ञान बिषय पढाइरहेका छन् । 

उनले पालन गरेको बेलायती कुकुरको छाउरा ८ हजार बढी रकममा विक्रि हुन्छ । उक्त छाउरा विक्रि गरेर मात्रै बार्षिक ८० हजार रकम सम्म आर्जन गर्दछन् । उनले कुकुरका माउ भारतको पिथौरागडबाट ल्याएको सुनाए । उनले पालेका कुकुरले बर्षमा २पटक बच्चा पाउने गरेको छ ।

उनले पशुपन्छी पालन मात्रै नभएर सबै प्रकारको व्यापार समेत गरेको सुनाए । विगतमा रेडियो, टिभि, टेप रेर्कडर विक्रि मर्मत व्यवसाय, होटल व्यवसाय र अन्य उपभोग्य बस्तुको व्यपार समेत गरे तर व्यवसायमा समेत खासै सफलता प्राप्त नगरेपछी अहिले अटो चलाउन थालेकाछन् । आधा रकम ऋण निकालेर ६ हजार ५०हजारमा अटो खरिद गरेका भकत अटो व्यवसाय बाटै दैनिक जिवनयापन गर्छन् । 

भकतले १५बर्षको उमेरमा १४बर्षकी अमिता बोहरासंग बाल बिवाह भएको सुनाए । भकतको व्यवसायमा अमिताले साथ दिदैँ आएकी छन् । उनकै सक्रियतामा भकतले २ ठाउँमा करिव २० रोपनी जमिन खरिद गरेका छन् । 

कलाकारीता क्षेत्रमा समेत सक्रिय रहेका भकत मेला महोत्सवहरुमा नाटक देखाउने तथा बेलाबेलामा घरैमा मान्छेहरु जम्मा गरेर बाध्यबादनका साधन बजाउदैँ गीत संगीतमा व्यस्त हुन्छन् । 


प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्