Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका लोकपृय मुर्तिकार पार्की ११ दिन देखी अचेत अवस्थामा
बैतडीका लोकपृय मुर्तिकार पार्की ११ दिन देखी अचेत अवस्थामा
सीपी लोहिया
सीपी लोहिया शनिबार, जेठ ६, २०८०

बैतडी। 
बैतडीको दोगडाकेदार गाउँपालिका वडा न.८ का जय बहादुर पार्की यस क्षेत्रकै लोकपृय काष्टकलाकर्मीका रुपमा परिचित व्यक्ति हुन् । 

३९ बर्षका पार्कीले दर्जनौँ मन्दीरहरुमा देविदेवताका मुर्ति, टुडाल तथा चित्रकला बनाइसकेका छन् । उनले काठ, सिमेन्ट र धातुका मुर्तिहरु बनाउने गर्दछन् । मठमन्दीर, घर र कार्यालयहरुमा कलात्मक मुर्ति र चित्रहरु बनाउने उनको पेशा बनेको छ । 

लोकपृय मुर्तिकारका रुपमा परिचित पार्की ११ दिन यता बिरामी परेकोमा अझै अचेत अवस्थामा छन् । उनको सेति प्रादेशीक अस्पताल कैलाली स्थीत आइसियु कक्षमा उपचार हुदैँछ । उपचारमा आर्थिक आभाव भएकाले परिवारजनले सहयोगको अपिल गरिरहेको छ ।

सानै उमेर देखि चित्रकला र मुर्तिकलामा औधी रुची भएका उनले औपचारीक पढाई कक्षा ४ सम्म मात्रै गरेकाछन् । कहिलेकाहीँ मात्रै स्कूल गएका उनि चारै पटक स्कूल प्रथम भएका थिए । सानैदेखी चित्रकलामा रुची भएका उनि पढाई निकै कम भएपनि नेपाली र अंग्रेजीमा होडिङ बोर्डहरु लेख्ने गर्दछन् ।  

पार्की कलिलो उमेरमा स्कूल पढ्ने बेला किताबमा भएका चित्रहरु हुबहु सिसाकलमले कापीको पन्नामा उतार्थे । 

आफ्नो आँखाले देखेका वस्तुहरूको चित्र दुरुस्तै कापीमा उतार्न सक्ने खुबी उनमा बाल्यकाल देखि नै थियो । उनका बुवा धनविर पार्की समेत जिल्लामा नाम चलेका कुशल शिपालु हुन् । बुवाकै कलाको प्रभाव छोरामा परेको देखिन्छ । 
पार्कीले बैतडीको प्रसिद्ध शक्तिपीठ डिलाशैनी भगवती मन्दिर, कालागाँउमा अवस्थीत मौलिङ मन्दीर, कञ्चनपुर जिल्लामा अवस्थीत भगवतीको मन्दीर, कैलाली, दार्चुला, डोटी, डडेल्धुरा, बझाङ्ग र अछाम जिल्लामा रहेका अधिकांश मन्दीरहरुमा उनले नै कोरेका मुर्ति, टुडाल र चित्रहरु रहेकाछन् ।   

पार्कीले अभ्यास बाटै काम सिकेका हुन् । उनले घरका झ्यालढोकामा भरेका बुट्टाहरु निकै आर्कषक छन् । उनि कृषिजन्य औजार र घरेलु हातहतियार बनाउनमा पनि उत्तिकै सिपालु छन् । उनले आफ्नो घरका कोठाहरुमा आफै सारिने कलात्मक भाडाकुडाँहरु निर्माण गरेर प्रयोगमा ल्याएकाछन् ।  

उनले मुर्तिकला र चित्रकलामा औपचारीक शिक्षा वा तालिम भने कतैबाट लिएका छैनन् । 

बिरामी परेका पार्कीको उपचार गरेर उनलाई बचाउन सबै पक्षबाट सहयोगको जरुरी छ । ११ दिन देखी धनगढी स्थीत सेति प्रादेशीक उपचाररत पार्कीलाई औषधी किन्न समस्या भएको उनका आफन्त दिपक पार्की बताउछन् । 

उनले भने,‘उहाँ गाउँमा जातो पिस्ने महिलाहरुको समस्यालाई समाधान गर्न खुट्टाले जातो पिस्ने यन्त्र बनाउने तयारीमा हुनुहुन्थ्यो, उक्त यन्त्रको खाका बनाउने क्रममै बहोस भएर ढल्नुभयो अझै होसमा आउनुभएको छैन् ।’

कलाका धनी व्यक्तिलाई उपचारका लागि आर्थिक संकलन अभियान थाल्नुपर्ने पाटन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पृतबहादुर बिष्टको भनाई छ । 

पार्की गाउँठाउँकै गहना भएकोले उनलाई बचाउन कुनै कसर बाँकी नराख्ने स्थानिय समाजसेवी धन बहादुर बिष्टले बताए । दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्कीले सक्दो सहयोग गरिने बताएकाछन् । मुर्तीकार पार्कीलाई बचाउन नजिकका आफन्त, सुभचिन्तक, समाजसेवी तथा राजनितिकर्मीहरुले उपचारमा सहयोग गर्ने आश्वासन दिएकाछन् । सबै पक्षले उपचारमा सहयोग गरेर राम्रो अस्पताल लैजान पाएको खण्डमा लोकपृय मुर्तिकार पार्कीलाई बचाउन सकिनेछ । पार्कीको श्रीमती र २ छोरा २ छोरी रहेकाछन् । 

अहिले उनको जिवनरक्षाका लागि सबैले सहयोग गर्नुपर्ने जरुरत छ ।
 


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्