Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पञ्चायत देखि हाल सम्मका वडाअध्यक्ष, जसले ७ सय बजेटमा वडा चलाउँथे
पञ्चायत देखि हाल सम्मका वडाअध्यक्ष, जसले ७ सय बजेटमा वडा चलाउँथे
सीपी लोहिया
सीपी लोहिया बिहीबार, जेठ १८, २०८०

बैतडी ।

बैतडीको डिलाशैनी गाउँपालिका–६का वडाअध्यक्ष उत्तर बहादुर बोहरा अहिले ६२ बर्षमा टेके । उनि जनताको कामका लागि रातदिन खटिने वडाअध्यक्षका रुपमा चिनिन्छन् । 

पञ्चायत काल देखी पटक–पटक चुनाव लडेको अनुभव वडाअध्यक्ष बोहरा संग छ । उनि वि.स.२०४८, २०५४ र अहिले २०७८ मा चुनाव जितेका व्यक्ति हुन् ।

उनले अहिले चुनाव लडेकै दिनदेखी आफुले सञ्चालन गर्दै आएको पसल बन्द गरेका छन् । यस अघि समेत २०४८मा चुनाव लड्दा आफुले सञ्चालन गरेको मदिरा पसल बेचेर चुनावमा होमिदै तत्कालिन गोकुलेश्वर गाविस–६को वडाअध्यक्ष बनेका थिए । 

वडाअध्यक्षको कार्यकाल सकिएपछि केहि समय राषनको पसल थापेका उनले २०५४मा चुनाव जितेपछी उक्त पसल छोड्नु प¥यो । 

अहिले २०७८मा चुनाव लडेकै दिन देखी उनले आफ्नो पसललाई समय दिन सकेका छैनन् । पसल बन्द गरेर वडाको जिम्मेवारीमा खटिएका छन् । यसपटक बोहरा सेटिगाउँ क्याम्पस नजिकै क्यान्टीन सहितको पसल चलाइरहेका थिए । 

उनको पसल अहिले बिहान ८बजे भन्दा अगाडी र साझँ ६ बजेपछि मात्रै कहिलेकाहीँ खुल्ला हुन्छ । ‘घरमा पसल चलाउने मान्छे कोहि छैन् । आफैले खोल्नुपर्छ, आफुलाई सनिबार समेत मुस्कीलले फुर्सद हुन्छ । त्यसैले पसल खोल्ने समय मिलेको छैन् । व्यापार भन्दा जनताकै सेवामा समय बिताउन आनन्द लाग्छ ।,’ उनले भने ।

२०१८ सालमा जन्मेका बोहराले कक्षा १० सम्मको पढाई पुरा गरेका छन् । उनि ०४८ सालमा भने निर्विरोध वडाअध्यक्ष निर्वाचित भएको सुनाउछन् । उतिबेला वडाको बजेट ७ सय रुपँया मात्रै थियो । २०५४मा गाविस अध्यक्ष हुदाँ ३ लाख बजेट चलाउन पाएको र उक्त रकममा केहि स्कूलका पुर्वाधार, बाटो, मन्दीर तथा कुलो निर्माण गरेको बताउछन् । 

वडाअध्यक्ष बोहराको वडामा पहिरोको समस्या रहेको छ । उनि सहित गाउँलेका घर र जमिन पहिरोले लगिसकेको छ । 
त्यहाँबाट पहिरोका कारण १ सय बढी परिवार विस्थापीत भैसकेकाछन् । उक्त ठाउँको प्राविधिकबाट अध्ययन गराई परिपक्क तटबन्ध लगाउने उनको रहर छ । तर त्यसका लागि करोडौँ लगानी अवश्यक भएकाले गाउँपालिकाको रकमबाट सम्भव नभएको हुदा प्रदेश संघ सरकारलाई आह्वान गरेपनी उक्त काममा सफल भएका छैनन् । 

आफ्नै घर समेत पहिरोले बाङ्गो बनाइसकेको स्थानिय सुरेश श्रेष्ठ बताउछन् । उनले भने,‘हाम्रा वडाअध्यक्ष रातदिन नभनी जनसेवामा लाग्नुभएको छ, उहाँले जनताको कामका लागि आफ्नो व्यापार व्यवसाय छोड्नु भयो, तर प्रकृया मिचेर भने कहिल्यै पनि काम गर्न्नुहुन्न । उहाँको यहि बानीले जनताको मन जित्ने गर्छ ।’


प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०६:११
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्