Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सुर्नया गाउँपालिका खोप केन्द्र भवन बिहिन्, सेवा प्रवाहमा समस्या
बैतडीको सुर्नया गाउँपालिका खोप केन्द्र भवन बिहिन्, सेवा प्रवाहमा समस्या
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, जेठ १९, २०८०

बैतडी, 
बैतडीको सुर्नया गाउँपालिकामा एउटा पनि खोप केन्द्र भवन नरहेको पाइएको छ । खोप केन्द्र भवन अभावमा सार्बजनिक ठाउँहरु, विद्यालय, चौर तथा स्थानीयहरुको घरमा जम्मा गराएर बालबालिकाहरुलाई खोप लगाउने गरिएको छ ।  
खोप केन्द्र भवन नहुदा सेवा प्रवाहमा समस्या हुने गरेको सुर्नया गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख राम सिंह महराले जानकारी दिए । गाउँघर क्लिनिकका लागि समेत भवनहरुको अभाव रहेको उनले बताए । ‘खाली चौर, विद्यालय वा कसैको घरमा कोठा लिएर खोप लगाउनुपर्ने हुन्छ,’ स्वास्थ्य साखा प्रमुख महराले भने । ‘आवश्यक संरचनाको अभावमा खोप कार्यक्रम र गाउँघर क्लिनिक सञ्चालनमा सह्रै समस्या छ,’ उनले भने ।   
खोप केन्द्र भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा गाउँपालिकाबाट आवश्यक बजेट व्यवस्थापनको लागि छलफल अघि बढाउने गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँरले बताए । खोप केन्द्र भवनसँगै अन्य स्वास्थ्यका संरचनाको लागि प्रदेश तथा संघीय कार्यालयसँग पनि समन्वय भइरहेको उनले बताए । 
गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक संरचना र उपकरणको व्यवस्थापन गर्न अपरिहार्य रहेको रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए । ‘सर्भसुलभ स्वास्थ्य पहुँचको लागि जनसक्ती व्यवस्थापन, उपकरण व्यवस्थापन  र संरचना निर्माणमा जोडि दिन आवस्यक छ,’ प्रमुख भट्टले भने । 
बैतडीमा ३२४ वटा खोपकेन्द्र रहेका छन् । जुन यस प्रदेशकै सबैभन्दा बढी खोप केन्द्र रहेको जिल्ला हो । तर बैतडीको सुर्नया गाउँपालिकामा भने एउटा पनि खोप केन्द्र छैन । 
 


प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते शनिबार, असार २८, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्