Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनः मेयर तथा उपमेयर कपको उपाधि पाटन भ्यालीले जित्यो
पाटनः मेयर तथा उपमेयर कपको उपाधि पाटन भ्यालीले जित्यो
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, जेठ १९, २०८०

बैतडी, 
बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले उचालेको छ । शुक्रबार पाटन ६ स्थित कृष्ण माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा हिमचुलीलाई पराजित गर्दै भ्यालीले उपाधि कब्जा गरेको हो । 
टस जितेर व्याटिङ गरेको हिमचुलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो । कप्तान सन्नी बिष्टको ५२ रनको योगदान गरे । भ्यालीका किरन चन्दले २ विकेट लिए । 
१४४ रनको मध्यम लक्ष पछ्याएको भ्यालीले १७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष भेट्टायो । भ्यालीका धिरेन्द्र चन्दले ५५ रनको अर्धसतकीय पारी खेलेका थिए भने किरन चन्दले ४५ रनको योगदान गरेका थिए । भ्यालीका किरन चन्द म्यान अफ द फाइनल चुनिए । उनले फाइनल खेलमा ४ ओभर बलिङ गरेर २६ रन खर्चर्दै महत्वपूर्ण २ विकेट समेत लिएका थिए । 
उपाधी कब्जा गरेको भ्यालीले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता  बनेको हिमचुलीले ९ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका हिमचुलीका विकास बिष्ट म्यान अफ द सिरिज चुनिए । हिमचुलीकै सन्नी बिष्ट उत्कृष्ट ब्याट्सम्यान चुनिए । 
यसैगरी सेमीफाइनल र फइनलमा महत्वपूर्ण भूमिका खेलेका भ्यालीका धिरेन्द्र चन्द उत्कृष्ट बलर चुनिए । 
यसैगरी प्रतियोगितामा इमरजिङ प्लेयर हिमचुलीका स्वयम बिष्ट चुनिए । 
जेठ १२ गतेदेखि सुरु भएको मेयर तथा उपमेयर क्रिकेट प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो । 
आज एक औपचारिक कार्यक्रमकाबीच पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले ट्रफीसहित प्रमाणपत्र हस्तान्त्रण गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्