Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा यसरी मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस
बैतडीमा यसरी मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस
सीपी लोहिया
सीपी लोहिया आइतबार, जेठ २१, २०८०

बैतडी । 
बैतडी जिल्लामा धुमधाम संग दिवस मनाउने चलन हट्दै गएको थियो । उसोत यसपाली १५ जेठमा गणतन्त्र दिवस समेत मनाइएन् । 

तर जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस भने धुमधाम संग मनाइएको छ । 

बिहानै ९ बजे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक योगेश खत्रीको नेतृत्वमा जिल्ला सदरमुकाम गोठलापानीमा प्रहरीहरु ¥यालीका लागि तयार भए । 

उनिहरु संगै जिल्ला स्थीत अधिकारकर्मीहरु र सर्वसाधारण नागरिक नारा जुलुस संगै ¥यालीमा सहभागी भए । जातीय विभेद विरुद्धका नाराहरु सहित ¥याली जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय अगाडी हुदैँ दशरथचन्द नगरपालिका हल तर्फ गयो । 

दशरथचन्द नगरपालिकाको सभा हलमा अन्तरक्रियात्मक कार्यक्रम भयो । अन्तरक्रियाका सहभागीले जातीय विभेदको अन्त्य नभएको बताएकाछन् । 

दशरथचन्द नगरपालिका–८ की सोभा महरले दलित समूदायका व्यक्तिहरुलाई गैर दलितले विगतमा गर्ने बताइन् । ‘अहिले पनि दलितहरु जतिनै बुढो भएपनी गैर दलितका बालकहरुले तँ भनेर बोल्ने प्रचलन हटेको छैन्, जातीय विभेदकै कारण दलितहरु गाउँठाउँमा दैनिक कुटिनुपर्ने अवस्था छ, तर डरले मुद्धा कसैलेपनि हाल्दैनन् ।,’उनले भनिन् ।

दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य प्रेम दयालले जनप्रतिनिधिहरु बाटै सार्वजनिक कार्यक्रममै विभेद हुने गरेको बताए । ‘हाम्रै कार्यपालिकाको बैठकमा केहि गैर दलित जनप्रतिनिधिहरु पानी समेत पिउदैनन् । दलित जनप्रतिनिधिलाई बैठकमै होच्याएर बोलि व्यवहार गर्ने गरिन्छ ।,’उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कसैलाई कुनैपनी प्रकारका विभेद भएको खण्डमा  उजुरी गर्न आह्वान गरे । जातीय विभेद विरुद्धका अभियानले सफलता पाउदैँ गएको उनले बताए । नेपालको संविधानमै भएको व्यवस्थाका कारण केहि परिवर्तनका परिणाम देखिएको उनको भनाई छ । हिजोका दिनमा बालिघरे बस्ने व्यक्ति अहिले जनप्रतिनिधि हुनु गणतन्त्रको उपलब्धीको रुपमा लिन सकिने उनको भनाई छ । 

दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले व्यवहारबाट जातीय विभेद हट्दै गएको बताइन् । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व प्रदेश सांसद लिलाधर भट्टले जातीय विभेद तथा छुवाछुतको अन्त्यका लागि सबैले एकजुट हुनुपर्ने बताए । 

कार्यक्रमकी साभाध्यक्ष दलित समाज विकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीले जातीय विभेदको मुद्धा दलितको मात्रै नभएको बताइन् । उनले यो राष्ट्रिय दिवस भएपनी व्यवहारीक रुपले सबैको दिवस बन्न नसकेको बताइन् । विभेदको खाडल पुर्न सबै व्यक्ति, समूदाय जागरुक हुनुपर्ने र कानुनहरुको पुर्ण पालना हुनुपर्ने बताइन् । 

उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य बलभद्र दयालले गरेका थिए । 

दिवसको अवसरमा जिल्लाको पाटन ¥याली निकालिएको छ ।

May be an image of 9 people, people studying and text


प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्