Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नगरपालिकाले गर्यो ‘भर्चुअल’ मार्फत सुझाव संकलन  
पाटन नगरपालिकाले गर्यो ‘भर्चुअल’ मार्फत सुझाव संकलन  
डम्बर बोहरा
डम्बर बोहरा सोमबार, जेठ २२, २०८०

बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा सुझाव संकलन गरेको छ । सोमबार नगरपालिकाले रोजगारी संगै अन्य कामले बाहिर रहेका व्यक्तिहरूबाट अनलाइन जुम मिटिङ मार्फत आगामी आर्थिक २०८०÷०८१ को नीति तथा कार्यक्रममा बारेमा सुझाव संकलन गरेको हो । गत वर्षपनि नगरपालिकाले भर्चुअल मार्फत निती तथा कार्यक्रमका बारेमा सुझाव संकलन गरेको थियो । 
अधिकांशले कृषि र शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव आएका नगर उपप्रमुख कमल सिंह बोहराले बताए । कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुहरूको बजारीकरणमा सहयोग पुग्ने खालका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने अधिकांशको सुझाव रहेको बोहरा जानकारी दिए । सहभागीहरूले शिक्षाको गुणात्मक विकासको लागि पनि सुझाव सल्लाह दिएका थिए ।

यस्तै अव्यवस्थित रुपमा फालिने सिसाजन्य बस्तुहरूले ग्रामीण बस्ती तथा बजार क्षेत्र कुरूप बन्दै गएकाले व्यवस्थापनका लागि आवश्यक निती अवलम्बन गर्नुपर्नेमा उनीहरूले जोड दिएका उनले बताए ।

संकलित सुझावलाई आगामी आर्थिकको नीति तथा कार्यक्रम समेटेर अघि बढ्ने नगरपालिकाले जनाएको छ । ‘निती तथा कार्यक्रममा समेट्न कै लागि उनीहरूका सुझाव संकलन गरेका हौँ’ नगरप्रमुख गौरी सिंह रावलले भने ‘ उहाँहरूले महत्वपूर्ण सुझावहरू दिनुभएको छ, बजेटले भ्याउने जति कार्यक्रमहरूलाई अवश्य पनि समेटेर अघि बढ्छौ ।’  

पाटन सहित बैतडीका पुर्चाैडी र मेलौली नगरपालिकाले पनि  आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमका लागि नगरबासीलाई आवश्यक सल्लाह उपलब्ध गराउन आग्रह गरेका छन् । पुर्चाैडीले जेठ ३० गते नीति तथा कार्यक्रमका लागि सुझाव पठाउन भनेको छ । यस्तै मेलौली नगरपालिकाले जेठ २७ गते सम्म आफ्ना सल्लाह सुझावहरु पठाउन आग्रह गरेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्