Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नगरपालिकाको दोश्रो नगरसभा सम्पन्न
पाटन नगरपालिकाको दोश्रो नगरसभा सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, जेठ २४, २०८०

बैतडी ।
बैतडीको पाटन नगरपालिकाले दोश्रो नगरसभा सम्पन्न गरेको छ । हिजो कार्यपालिकाले गरेको निर्णय अनुसार आज दोश्रो नगरसभा गरिएको हो । १बर्ष अघि पहिलो नगरसभा गरिएकोमा ढिलो गरि दोश्रो सभा आयोजना गरिएको नगरप्रमुख गौरी सिंह रावलले बताए ।

गत पुष महिनामै हुनुपर्ने नगरसभा ढिलो सञ्चालन भएको प्रति नगरसमा सदस्यहरुले विमती जनाएकाछन् । बर्षमा २पटक हुनुपर्ने नगरसभा एकपटक मात्रै आयोजना हुदाँ समस्या देखिएको पाटन ३का वडासदस्य भिमदत्त भट्टले बताए । ढिलो नगरसभा हुदँ आफुहरुका दर्जनौँ जिज्ञासाहरु सम्वोधन नभएको उनले बताए । 

नगरसभाका सदस्यहरुले नगरपालिकाका शाखागत कामकाज तथा विकास निर्माणका विषयमा जिज्ञासा राखेकाछन् ।

कार्यपालिका सदस्य रमेश कोलीले लक्षित बर्गको बजेट कार्यान्वयन नभएको भन्दै असन्तुष्टी व्यक्त गगरे । उनले महिला र दलितलाई आरक्षण कोटामा सिमित राखिएको तर अधिकार नदिएको बताए । लक्षित वर्गका लागि न्यून बजेट छुट्टयाउनु र त्यो पनि कार्यान्वयन नहुनु दुखद भएको बताए ।

नगरप्रमुख रावलले आगामी बर्ष देखी लक्षित वर्गका योजनाहरुलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे । 

नगरपालिका भित्र विकास निर्माणमा ठेकेदारले गरेको लापरवाहिका बिषयमा रावलले पटक पटक ताकेता गर्दा समेत काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताए । 

नगरसभा सदस्यहरुले बिषयगत शाखा तथा समितिहरुलाई गरेकोमा प्रश्नहरुको सम्बन्धीत शाखा प्रमुखले जवाफ दिएकाछन् । अहिले सम्म भएका कमजोरीहरुलाई सुधार गरेर अघि बढ्ने नगर उपप्रमुख कमलसिंह बोहराले बताए । नगरका सबै आयोजनाहरुको उचित ढंगले अनुगमन गरेपछि मात्रै भुक्तानीका लागि सिफारिस गरिरहेको उनको दावी छ । नगरका सबै निर्माण आयोजनाहरु मजवुद बनाउने अभियानमा लागेको उनले बताए । 


प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्