Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • गाउँपालिकाले अगरवत्ती उत्पादन गर्दै, नाम “शिवनाथ दर्शन” 
गाउँपालिकाले अगरवत्ती उत्पादन गर्दै, नाम “शिवनाथ दर्शन” 
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, जेठ २६, २०८०
"शिवनाथ दर्शन"अगरवत्ती उत्पादन गरिदैँ

बैतडी।
बैतडीको शिवनाथ गाउँपालिकाले पालिका भित्रै अगरवत्ती उत्पादन गर्न थालेको छ । 

पालिका भित्रका २५जना उद्यमीहरुलाई तालिम प्रदान गरि “शिवनाथ दर्शन” नामको अगरवत्ती उत्पादन सुरु गरिएको हो । 

अहिले परिक्षणका लागि अगरवत्ती उत्पादन गरिएको र आगामी दिनमा विक्रिका लागि  उत्पादन गरिने गाउँपालिकाका उद्योग विकास साखा प्रमुख भुपेन्द्र पाण्डेयले बताए । गाउँघरमै उत्पादीत अगरवत्ति गुणस्तरीय र आयातित अगरवत्ति भन्दा सस्तोमा विक्रि गर्न सकिने उनले बताए । 

‘बजारमा पाइने आयातीत अगरवत्तिको १चौथाई मुल्यमै स्थानिय अगरवत्ती उत्पादन गरेर विक्रि गर्न सकिने छ । अगरवत्ति उत्पादन गर्नका लागि कोइला, सल्लाको फल, गिठि वा काउलो, भिमल र बाँस वा निङ्गालोका सिन्का, सूपर तेल तथा बास्ना आवश्यक पर्छ । सबैजसो कच्चा पदार्थ स्थानिय स्तरमै उपलब्ध भएकाले यो व्यवसाय गर्न सजिलो र आम्दानी गर्न सकिने हुन्छ ।,’ उनले भने ।

उक्त तालिम उद्योग विकास शाखाको १लाख ५०हजारमा सञ्चालन गरिएको पाण्डेयले बताए । 

अहिले गाउँपालिकाले पालिका भित्रका १ सय २० जनालाई उद्यमशिलताको तालिम प्रदान गरि उद्यमी बनाएको जनाएको छ । तालिम दिएका मध्ये दालमोट र अगरवत्ती उत्पादन गर्ने उद्यमीहरु सफल हुन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए । 

अगरवत्ती उत्पादनको तालिमा पाएसंगै व्यवसाय सञ्चालन गर्ने वडा न.२का उद्यमी अहिल्या ठकुराठी ले बताइन् । व्यवसायीक रुपमा काम गर्नका लागि पालिका वा अन्य निकायबाट सहयोग भएमा सहज हुने उनको भनाई छ ।

अहिले सम्म कतैबाट तालिम नपाएकोमा अब तालिम पाउदाँ व्यवसाय गर्ने जाँगर बढेको वडा न. ५ का उद्यमी पशुपती साउँदले बताइन् । 

गाउँमा विद्युत आएपछी अगरवत्ती उद्योग फष्टाउन सकिने उद्यमी प्रकाश साउदले बताए । कच्चा पर्दाथलाई धुलो पार्र्ने मेसिन विद्युतबाट चल्ने भएकाले विद्युतिकरणपछी व्यवसाय फस्टाउने उनको भनाई । 

गाउँघरमै फुर्सदको समयमा उद्यम गर्न चाहने व्यक्तिहरुलाई तालिम दिएर अगरवत्ती उत्पादन पेषामा आवद्ध गराउन खोजेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

कम लगानीमै अगरवत्ति उत्पादन गर्न सकिने र कच्चा पर्दाथ स्थानिय स्तरमै पाइने भएकाले अगरवत्ति निर्माणमा आवद्ध गराउने उदेश्य रहेको उनको भनाई छ । शिवनाथ गाउँपालिकाले पालिका भित्रका अन्य ८०जना उद्यमीलाई सिप स्तरोन्नतीको तालिम समेत प्रदान गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्