Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातारवरण मन्त्रालय मार्फत बैतडीमा सञ्चालीत योजनाहरुको अनुगमन
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातारवरण मन्त्रालय मार्फत बैतडीमा सञ्चालीत योजनाहरुको अनुगमन
नविन राज अवस्थी
नविन राज अवस्थी शनिबार, जेठ २७, २०८०

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन बन तथा बातारवरण मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालय बैतडी मार्फत सञ्चालीत योजनाहरुको अनुगमन गरिएको छ । जिल्लाको सुर्नया गाउँपालिका, पाटन र मेलौली नगरपालिकामा सो मन्त्रालय अन्तर्गत निर्माण भैरहेका मन्दिर तथा मन्दिर सम्म पुग्ने पदमार्ग, घेरपर्खाल, गेट, धर्मशाला लगायतको योजनाहरुको अनुगमन गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वको अनुगमन टोलीले पाटनका विभिन्न ठाउँमा मन्त्रालयको बजेट मार्फत सञ्चालीत योजनाहरुको अनुगमन गरीएको डिभिजन वन कार्यालय बैतडीका  प्रमुख भीमप्रशाद कडेँलले जानकारी दिए । यस्तै मेलौली नगरपालिका २ अन्तर्गतका  भूमीराज मन्दिरको पदमार्ग निमार्ण, मन्दिरको प्लाष्टर तथा शिवनाथ मन्दिरको ध्वनि घर निर्माणको कामको अनुगमन गरीएको उनले बताए । मेलौली १ कै मेलौली देही पार्कको गेट घेरपर्खालको पनि अनुगमन गरिएको छ । 

anughaman 21686409832.jpg

यस्तै सुर्नया गाउँपालिका वडा नम्बर २ को बासुदेव मन्दिर न्वालो मर्फत योजनाको सौचालय निर्माण, न्वालो मर्मत, प्रतिक्षालय निर्माणको कामको पनि अनुगमन गरिएको कडेँलले बताए । लक्षुली जी पिजास मन्दिरको घेरबार निर्माण लगायतको अनुगमन गरिएको हो । 

केही योजना बाहेक अन्य योजनाहरुको काम स्टमेट अनुसार नै सञ्चालन भैरहेको जनाइएको छ । 
अनुगमनमा प्रमुख जिल्ला अधिकारी पन्थी सहित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिंह धामी, डिएपी प्रेम बहादुर शाही, हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी प्रल्हाद थापा, सशस्त्र प्रहरी बल नम्बर ५१ हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक गंगादत्त पन्त सहितको टोलीले अनुगमन गरेको प्रमुख कडेँलले बताउनुभयो ।
 
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्