Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा जातीय विभेद गरेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
बैतडीमा जातीय विभेद गरेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, जेठ ३२, २०८०

बैतडीमा जातीय विभेद गरेकोभन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको  छ । जिल्लाको दशरथचन्द नगरपालिका कार्यपालिका बैठकमा जातीय विभेद भएको भन्दै दलित अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई  ज्ञापनपत्र बुझाएका हुन् ।

जातीय विभेद गर्ने आशयले दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले अभिव्यक्ति दिएको भन्दै दलीत अधिकारकर्मीहरुले बुधबार प्रमुख जिल्ला अधिकारीलाई  ज्ञापनपत्र बुझाएका छन् ।

जेठ २१ गते कार्यपालिका बैठकमा  कार्यपालिका सदस्य प्रेम दयालले जनप्रतिनिधि भएर दलितले छोएको पानी खादैनन् भन्ने कुरा उठाउदा उपप्रमुख कौशीलाले पानी खानु आफ्नो व्यक्तिगत अधिकारको कुरा भएको भन्ने प्रतिक्रिया दिएकोप्रति दलित अधिकारकर्मिहरु बिरोधमा उत्रिएका छन् । विभेद झल्कने खालका अभिव्यक्तिले जातीय विभेदलाई प्रशय दिएको अधिकारकर्मी कर्ण दयालले बताए ।

उप प्रमुखले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने उनको भनाई छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी  पन्थीले उपप्रमुख  चन्दलाई बोलाएर घटनाको बारे बुझ्ने बताएका छन्। 

जातीय विभेद गरेको भन्दै  अहिले  उपप्रमुख चन्दको  अहिले  सर्वत्र आलोचना भैरहेको  छ । यता उपप्रमुख  चन्दले भने आफुले कुनै पनि किसिमको जातीय विभेद नगरेको बताएकी छिन्  ।

दलीतले छोएको खान्न भनेकी छैन, बदनाम गर्न खोजियोः उपप्रमुख चन्द   

नगरउप्रमुख कौशीला चन्दले आफुले जातिय विभेद नगरेको र त्यस्तो किसिमको अभिव्यक्ति समेत नदिएको बताउनएको छ । बिहीबार एक विज्ञप्ती जारी गरेर नगरउपप्रमुख चन्दले ‘ठकुरीकी छोरी हुँ दलितले छोएको पानी खान्न’ भन्ने अभिव्यक्ति नदिएको बताउनुभएको हो । 

‘कार्यक्रममा सहभागी भएको १० दिन पछाडी सुनियोजित रुपले मेरो सार्वजनिक छबि माथि आँच आउने किसिमले झुटा समाचार सम्प्रेषण गरेर  जनतालाई  भ्रमित पार्न खोजिएको छ । मेले  गर्दै नगरेका कुराको  समचार बनाउन लगाएर,बनाएर बदनाम गर्न  खोजिएको हो’ विज्ञप्तीमा उल्लेख गरिएको छ । 

यस्तै कसैको सवतन्त्रलाई  कसैले अपहरण गर्न  नसक्ने  भन्दै  उनले आफुले उक्त प्रकृतिको  अभिव्यक्ति दिएको ठहरीए कानून बमोजिम कारबाही  भोग्न तयार रहेको समेत बताएकी छन् ।    

note1686819887.jpg


प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्