Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अस्पतालको शय्याबाट बिष्टको सरकारलाई अनुरोधः सुदूरपश्चिम विश्वविद्यालय छिट्टो सञ्चालनमा ल्याउनुहोस्, पहाडी जिल्लामा हेलिकप्टर चौबीसै घण्टा स्ट्यान्डबाई राख्नुस्
अस्पतालको शय्याबाट बिष्टको सरकारलाई अनुरोधः सुदूरपश्चिम विश्वविद्यालय छिट्टो सञ्चालनमा ल्याउनुहोस्, पहाडी जिल्लामा हेलिकप्टर चौबीसै घण्टा स्ट्यान्डबाई राख्नुस्
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, असार २, २०८०

बैतडी- सडक दुर्घटनामा परि घाइते भएका बैतडीको पाटन नगरपालिका- ८ का वडाअध्यक्ष हरिश बिष्टले ठूला दुर्घटनामा परि घाइते भएका व्यक्तिहरूको उद्धारका लागि सुदूरपश्चिमका पहाडी जिल्लामा चौबीसै घण्टा हेलिकप्टर स्ट्यान्डबाई राख्न अनुरोध गरेका छन् ।

तीनै तहका सरकारलाई बिष्टले गरिब तथा आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा ठूला दुर्घटनामा परेका व्यक्तिहरूलाई उपचार सेवा दिन चौबीसै घण्टा हेलिकप्टर स्ट्यान्डबाई राख्ने सुदूरपश्चिम विश्वविद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।

अस्पतालको शय्याबाट बिष्टले फेसबुकमा लेखेका छन् ‘गरीब आर्थिक अवस्था कमजोर भयका दुखमा परेका ठूला समस्याहरू परेका ठुलो दुर्घटना मा परेका उपचार गर्न नसक्ने ब्यक्तिहरूको सहज उपचार गर्न सुदूरपश्चिम विश्वविद्यालय छिटो सञ्चालन गर्न र सुदूरपश्चिमका पहाडी जिल्लामा सेन्टरमा पर्ने ठाउको खोजी गरि हेलिप्याड निर्माण गरि हेलिकप्टर नै २४ घन्टा स्ट्यान्डबाई पाक्नेगरि केन्द्रीय सरकारलाई हरेक जिल्लाबाट निर्णय गरि प्रदेश सरकार मार्फत संघ सरकारलाई माग गरि छिटोभन्दा छिटो उक्तमाग सम्बोधन गराउन पहल चालिदिन हार्दिक अनुरोध गर्दछु।

म एक जना जनप्रतिनिधिको समस्यामा त न नगर सरकारको ध्यान पुग्यो न प्रदेश सरकारको तर जनता कति पीडामा रहेछन् भन्ने बोध म पीडकलाई हुनु स्वभाविक नै हो,तर जनता प्रदेश सरकार बाट किन घृणित भएका रहेछन् भन्ने महसुस मलाई पनि ठुलै महसुस भएको छ। जनप्रतिनिधि हरूले तथा नेतागण हरूले बेलैमा ध्यान पुर्याउनु सकेन भने संघीयता रहन सक्ला भन्नसकिदैन र नेता हुँ जनप्रतिनिधि हुँ भन्नपनि लाज लाग्ने छ ।

सरकारको नजरमा पीडित जनता नपर्नु पिडिए जनताको हालत के होला? झन आसेपासे नातागोता पहुँच भएका हरूको मात्रै यो देश रहेछ भन्ने महसुस भयको छ। संघ सरकार लाई मेरो विनम्र अनुरोध यो प्रथाको अन्त्य गर्न को लागि जस्तो सुकै मूल्य चुकाउनु पर्ने भएपनि कार्यान्वयन को चरमा अगाडि बढाउन हृदयको गहिराइ बाट अनुरोध गर्दछु।’

जेठ २९ गते पाटनबाट खोडपे तर्फ आउने क्रममा वडाअध्यक्ष बिष्ट सवार से १ ब १२९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गैरहेको सुपप्र ०१ ००१ च २६६९ नं जिपले दशरथचन्द राजमार्गमा पर्ने पाटन नगरपालिका ६ स्थित हिरापुर नजिकै ठक्कर दिदा उनीसहित मोटरसाइकलमा सवारमा वडा नम्बर ९ का वडासचिव रामदत्त जोशी घाईते भएका थिए । सचिव जोशी डिस्चार्ज भैसकेका छन् भने बिष्टको बि एण्ड बि अस्पताल ललितपुर काठमाण्डौमा उपचार गराइरहेका छन् ।


प्रकाशित मिति: शनिबार, असार २, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्