Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दशरथचन्द नगरपालिका–२ले गर्‍यो बार्षिक समीक्षा र सार्वजनिक सुनुवाई
दशरथचन्द नगरपालिका–२ले गर्‍यो बार्षिक समीक्षा र सार्वजनिक सुनुवाई
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असार ७, २०८०

बैतडी
दशरथचन्द नगरपालिका २ बैतडीले अर्थिक बर्ष २०७९/८० को बार्षिक समिक्षा, सार्वजनिक सुनुवाइ तथो योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । 

मंगलबार वडा स्थीत सरोकारवाला व्यक्तिहरु तथा वडावासीहरुमाझ उक्त कार्यक्रम गरिएको वडाअध्यक्ष सुर्य बहादुर बोहराले बताए । 

कार्यक्रममा गत आर्थिक बर्षमा भएका कामहरुको जानकारी गराइएको छ भने, आगामी आर्थिक बर्षका कामहरुबारे सुझाव लिइएको छ ।

पञ्जीकरण सम्बन्धी कामहरुको बिषयमा वडा सचीवले, बिकास निर्माण र अन्य कामहरुको बिषयमा वडा अध्यक्ष सुर्य बोहराले र योजनाको लागत स्टीमेट बिनियोजित बजेट र अन्तिम भुक्तानीका बिषयमा वडा प्राबिधिक लक्ष्मण भट्टले प्रस्तुती राखेकाछन् । 

त्यसै गरि स्वास्थ्यचौकी बाट बर्षभरी दिइएका सेवा र लाभान्वीत ब्यक्तीहरुको विवरण नन्दा भट्टले प्रस्तुत गरिन । यसैगरी पशु सम्बन्धी दिइएका सेवाहरु बारेको विवरण पशु प्राविधिक मदन महराले प्रस्तुत गरे भने, महिला हिंसा र घरेलु हिंसाको अवस्थाका बिषयमा भएका कामको बिषयमा हिरा भट्टले प्रष्ट पारिन् ।

यस बर्ष द.न.पा. २मा भएका कामहरू :
पन्जिकरण तर्फ – 
जन्म दर्ता : १७६ जना
मृत्यु दर्ता : ६२ जना
बसाइसराइ : सरेर जाने ६० जना सरेर आउने २३ जना
बिबाह दर्ता : ७१ जोडि 
नयाँ नागरिकता सिफारिस : १३२ जना 
राष्ट्रिय परिचयपत्र बनाएको सिविर संचालनमा १हजार ४सय ५० भन्दा बढी  
वडा कार्यलयबाट सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरु : ८९० जना 
फोटो सहितको मतदाता नामावलीमा नाम समावेश थप १४० जना
पञ्जीकरण सेवा पाएका सेवाग्राहीको संख्या २,५०० बढी
त्यसै गरि वडाले गरेका अन्य सेवा, कार्य र कृयाकलाफरु  :
१ पञ्जीकरण सम्बन्धि सम्पुर्ण सेवाहरु पुर्णतः अनलाइनको ब्यबस्था । 
२.सबै डकुमेन्ट हरु कम्प्युटराइज 
३.सेवाग्राही लाई फोटोकपी, निवेदन लेखन र अन्य आवश्यक सुबिधा वडा भित्र नै दिने प्रयास 
४. खानेपानी, किचन तथा गेस्ट रुमको व्यवस्थापन 
५.निरन्तर देहिमाण्डौ बजार सरसफाइ तथा फोहोर ब्यबस्थापन 
६.डम्पिङ साइडको उचित व्यवस्थापन 
७.स्वास्थ्य संस्थामा २४ सै घण्टा सुत्केरी सेवा संचालन 
८.अवश्यकता भएका ब्यक्तिहरुलाई निशुल्क शव वाहनको व्यवस्था 
९. सुत्केरी महिलाहरुलाई निशुल्क यातायात को व्यवस्था 
१०.अति बिपन्न, गरिबिको रेखामुनि रहेका र जेष्ठ नागरिकलाई स्वास्थ्य समस्यामा यातायातको व्यवस्थापन 
११.श्वास सम्बन्धिका बिरामिको लागि अक्सिजन र घरमै अक्सिजेनेरेटर को व्यवस्था ।
१२. २५ देखि ४० प्रकारको औषधिहरु स्वास्थ्य चौकीबाट निशुल्क उपलब्ध । 
१३.नगर स्तरीय महिला कृकेट प्रतियोगिता देहिमाण्डौमा सम्पन्न 
१४. नगर स्तरीय पुरुष कृकेट प्रतियोगिता देहिमाण्डौमा सम्पन्न 
१५. प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता देहिमाण्डौमा सम्पन्न 
१६. बाल क्लब गठन, बाल बालिकाको क्षमताको विकासको लागि विभिन्न कृयाकलापहरु सप्पन्न 
१७. युवा क्लाब गठन तथायुवा का बिबिध गतिबिधिहरु संचालन 
१८. महिला लक्षित कृयाकलाफरु सप्पन्न 
१९. दलित लक्षित कृयाकलपरु 
२०.अति बिपन्न र गरिब लक्षित कृयाकलापरु
२१. बिपन्न परिवार लाई बिधुत मिटर उपलब्ध गराइ जडान 
२२.दलित तथा मुक्त हलियाहरुको तथ्यांक संकलन शुरु 
२३. टुहुरा बालबालिका हरु लाई निशुल्क पढाइ र छात्रवृत्ति को व्यवस्था ।
२४.साना सिंचाईको व्यवस्थ को लागि र खानेपानी को सहजताको लागि खानेपानी पाइप उपलब्ध । 
२५.कुमालिगाडको पानी देहिमाण्डौसम्म सफल परिक्षण सम्पन्न साथै निरन्तर २ देखि ३ घण्टा उपलब्ध ।
गत आर्थिक बर्षमा बनेका बिकास निर्माण सम्बन्धि योजनाहरु :
१.तल्ली रजाड बामुनिझाल सोलिङ्ग बाटो ८१० मिटर
२. तालकट्टे ढल निकास नाला १५० मिटर
३.पनेरा डाडामा खानेपानी योजना १० हजार लिटर ट्यांकी सहित 
४. देपार्स देखि उकालामा पिसिसि बाटो ३५० मिटर 
५. चडेखान भट्टाड जोलघट्ट पीसिसि बाटो ११६०मिटर 
६. खनेटा देखि मुगराउ पानीधारा पिसिसि बाटो ३१० मि. 
७. रैटेपानी फलाटखर्क सोलिङ्ग र पिसिसि बाटो ४६० मि. 
८. डम्डेखोला– तालजट्टे सोलिङ बाटो ५२० मि. 
९. मन्धारा देखि पिसिसि र सोलिङ्ग बाटो मेल्लौ २२५
१०. गुरुखोला सिलङ्गा देखि दौला पिसिसि बाटो २००० मि. 
११.सरगड्खिला–ठुलागाडा खानेपानी योजना 
१२. मैस्याखेत–भट्टाड सिंचाई योजना 
१३.सबै सडकहरु सरसफाइ तथा निरन्तर संचालन 
१४.कठैघाडी साना खानेपानी ब्यबस्थापन 
योजना तर्जुमाबाट बिनियोजित बजेट 
१.आर्थिक बिकास तर्फ ८ लाख 
२.सामाजिक बिकस तर्फ ५लाख 
३.पुर्वाधार बिकाश तर्फ २० लाख 
४.बन तथा वातावरण तर्फ ८लाख ८० हजार
५. सुशासन तथा संगठन बिकास तर्फ १लाख ५० हजार 
६. बिपद ब्यबस्थापन तथा भै परि आउने मा २लाख ५० हजार
७.विविध खर्चमा २लाख ५० हजार 
८. दलित लक्षित १ लाख 
९. महिला लक्षित १ लाख 
१०. टोल विकास संस्था लक्षित ५ लाख गरि बजेटको प्रारम्भिक खाका तयार गरि योजना तर्जुमा सम्पन्न भएको छ ।
 


प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्