Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पुर्चाैडीका स्वास्थ्य संस्थाको बिजोगः कही चुहिने छानो, कही जीर्ण भवन
पुर्चाैडीका स्वास्थ्य संस्थाको बिजोगः कही चुहिने छानो, कही जीर्ण भवन
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, असार १६, २०८०

बैतडी, 
पुर्चौडी गरपालिका–४ स्थित भटना स्वास्थ्य चौकीका इन्चार्ज गणेश धानुकलाई वर्षा सुरु भएपछि चिन्ता हुन्छ। हल्का वर्षा हुँदा पनि छानो चुहिने भएकाले उनलाई औषधी लगायत सुत्केरी वार्ड र बिरामी बस्ने ठाँउमा रहेका सरसमाग्रीहरु छेउछाउ लगाउनुपर्छ। वर्षादको समयमा निकै समस्या भइरहेको स्वास्थ्य चौकी इन्चार्ज धानुकले बताए । 

‘जस्ताले छाएको छानो हो, जस्तामा पुरै खिया लागेर छिद्र देखिएका छन्, समान्य पानीमा पनि चुहिने गरेको छ,’ स्वास्थ्य चौकीका इन्चार्ज गणेश धानुकले भने, ‘औषधी  लगायतका उपकरण र स्वास्थ्य सामाग्रीहरू बचाउनै धौधौ छ, गत वर्ष पानीले भिजेर धेरै औषधी समेत खेर फाल्नुपर्‍यो।’  

वर्षादको समयमा सुत्केरी वार्ड भिजेर सेवा प्रभावित बनेको उनले बताए। वडा कार्यालय र पुर्चौडी नगरपालिकालाई पटकपटक छानो मर्मतको लागि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्वास्थ्य चौकी इन्चार्ज धानुकले बताए। वर्षादको समयमा सेवा प्रभावित बनेको उनले बताए। 

पुर्चौडी–३ मा रहेको न्वादेउ स्वास्थ्य चौकीमा पनि समस्या भनि नसक्नु छ। भवनसमेत साँघुरो रहेको स्वास्थ्य चौकीमा छानो समेत चुहिने भएपछि औषधीसहित स्वास्थ्य सामाग्री बचाउनै धौधौ हुने गरेको स्वास्थ्य चौकीका इन्चार्ज रोहित धानुकले बताए। ‘भवन समेत जीर्ण छ, कोठाभित्र पानी चुहिएर काठको दराज कुहिने अवस्थामा पुगिसक्यो, औषधी बचाउन समस्या छ,’ उनले भने। वर्षादको समयमा ओपीडी सेवा र सुत्केरी सेवा प्रभावित बनेको इन्चार्ज धानुकले बताए।

अत्याधुनिक भवन र आवश्यक उपकरणको प्रयाप्त उपलब्धता भएकै कारण न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा जिल्ला अस्पताल बैतडी देशभरीमै उत्कृष्ट घोषणा गरिएको हो। तर यही जिल्लमा रहेका स्वास्थ्य चौकी भने आवश्यक पूर्वाधार र स्वास्थ्य उपकरणका अभावमा सेवा प्रवाहमा समस्या भोग्दै आएका छन्। 

स्वास्थ्य चौकीको संरचना मर्मत र नयाँ संरचना निर्माणको ठोस छलफल नभएको र जनप्रतिनिधिहरुले आवश्यकता अनुसारका योजनामा उक्त समस्यालाई पनि छलफलमा ल्याएको अवस्थामा निष्कर्षमा पुगिने पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए। 

स्वास्थ्य चौकीमा जस्तापाताले छाएको छानोमुनि औषधी सुरक्षित नरहने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट बताउँछन्। जस्ता पातामुनि तापक्रम स्थिर रहँदैन, तापक्रम बढेको हुन्छ, त्यस अवस्थामा औषधी समेत सुरक्षित रहँदैनु, प्रमुख भट्टले भने। 

सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय तहले आवश्यक संरचना, जनशक्ति व्यवस्थापन र  उपकरणको व्यवस्थापन गर्नुपर्ने उनले बताए।


प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्