Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • आर्कषक बन्यो भिटा भीरको अप्ठ्यारो बाटो
आर्कषक बन्यो भिटा भीरको अप्ठ्यारो बाटो
सीपी लोहिया
सीपी लोहिया मंगलबार, असार १९, २०८०
रेलिङ लगाइएको बाटो

बैतडी । 
बैतडी सदरमुकामको वडा दशरथचन्द नगरपालिका–४ जर्ग स्थीत भीटा भीरको बाटो निर्माण गरिएको छ । 

३ गाउँका बासिन्दाले दैनिक नियमीत सदरमुकाम जाने उक्त बाटोबाट लडेर केहि सयम अघि ३ जनाले ज्यान गुमाएका थिए । अहिले उक्त बाटो निर्माण भएपछि स्थानियबासीलाई सहज भएको छ । 

बाटो निर्माणमा दशरथचन्द नगरपालिकाले १०लाख रकम खर्चिएको हो । 

जर्ग स्थीत भिटा भीरको बाटोबाट ६ महिना अघि मात्रै एक स्थानियबासीको लडेर ज्यान गएको थियो । यसैगरी ५बर्ष अघि एक भरियाको ज्यान गएकोमा १५बर्ष अघि एक कर्मचारीको कार्यालय जादैँ गर्दा लडेर ज्यान गएको थियो । 

यसअघि समेत केहि स्थानियबासीले बाटोबाटै लडेर ज्यान गुमाएको बुढापाका बताउछन् । 

जिल्ला सदरमुकामकै वडामा यस्तो समस्या भएपछि दशरथचन्द नगरपालिका बाटो बनाउन अग्रसर भएको थियो । वडाअध्यक्ष भानदेव भट्टले चुनावका बखत समेत बाटो बनाउने प्रतिवद्धता गरेका थिए । नगर प्रमुख पुष्करराज जोशी लख्खाभाईले अहिले बाटो अधुरै रहेपनि आगामी बर्षमा पुर्णता दिइने बताए । 

३ सय ५० मिटर लम्बाई रहेको अप्ठ्यारो भीरको बाटोको अहिले करिव सवा २ सय मिटरमा रेलिङ लगाइएको छ ।

अझै १सय ५०मिटरमा रेलिङ लगाएर बाटो पिसिसि गर्न बाँकी रहेको छ । नयाँ योजना आए मात्रै बाटो निर्माण कार्य पुरा गर्न सकिने निर्माण व्यवसायी खेमराज पाण्डेयले बताए । आफ्नो निर्माण कम्पनीलाई पाइएको ठेक्का अनुसार परिपक्क काम गरेको उनको भनाई छ ।

उक्त बाटोमा १सय बढी विद्यार्थीहरु दैनिक यात्रा गर्दछन् । जर्ग गाउँ तरकारी उत्पादनको प्रसिद्ध क्षेत्र भएकाले दैनिक तरकारी बोक्ने दर्जन बढी भरिया यात्रा गर्दछन् । यसैगरी कर्मचारी र बजारबाट सामान खरिद गर्ने स्थानियबासी यसै बाटोमा यात्रा गर्ने भएपनि बाटो निकै जोखिम पुर्ण थियो । उक्त बाटोमा राती समेत यात्रा गरिने भएकाले पिसिसि गरेर सोलारबत्ती समेत जडान गर्ने योजना रहेको वडा सदस्य देवराम लोहारले बताए । 

बाटो जोखीमपुर्ण भएकाले बालबालिकाका अविभावकहरु समेत विद्यार्थी संगै स्कूल जानुपर्ने बाध्यता छ । 


प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०६:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्