Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीकी “रिना लुहार” जो २५सयको जागीरले परिवार धान्छीन् 
बैतडीकी “रिना लुहार” जो २५सयको जागीरले परिवार धान्छीन् 
सीपी लोहिया
सीपी लोहिया आइतबार, असार २४, २०८०

बैतडी।
बैतडीको दशरथचन्द नगरपालिका ११ नागार्जुनकी २१ वर्षीय रिना लोहार सहित ५ भाइबैनीले बुवा आमाको गुमाएको १५बर्ष पुग्यो । उतिबेला ६ वर्षकी रिनालाई बुवाआमाको अनुहार समेत राम्रोसंग याद छैन् ।

टुहुरा यी ५ बालबालिका आफ्ना बाआमाको काखमा खेल्नुपर्ने बेला देखीनै मजदुरी गर्न थाले । रिनाकी जेठी दिदी ममताले १० बर्ष पुगेदेखी भारी बोकेर भाइबैनी पाल्ने र पढाउने काम सुरु गरिन् । अहिले उनको बिहे भैसक्यो, २बैनी बिएड दोश्रो बर्षमा प्राइभेट अध्ययन गर्छन् भने, भाई नेपाल प्रहरीमा भरखरै जागिर लागेका छन् ।  

अहिले यस घरको पुरै जिम्मेवारी २१ वर्षीय रिनाको काधँमा छ । 

उनले बोर्डिङ स्कूलमा मासिक २हजार ५ सय तलवमा जागीर गर्छिन् भने बाँकी समयमा मजदुरी गरेर परिवार धानेकी छन् । 

दिदीको बिहेपछि पनि ४ भाइबैनीले गाउँमा जसको जे काम पायो त्यही गर्दै बसे ।

रिना भन्छीन्, ‘कसैको घरमा दाउरा बोक्न, रोपाई गर्न, मकै गोड्ने, खेतीपातिमा सघाउने देखी अह्राएका सबै काम गछौँ, हामीले भारी बोक्न र सडकमा गिट्टी कुट्न पनि कहिल्यै छाडेनौँ । घरमा गाई, गोरु, बाख्रा र कुखुरा पालेका छौँ । यसबाट केहि रकम आर्जन हुन्छ ।’  

घरमै गोरु पालेकोमा रिनाका भाई १२बर्षको पुग्दा देखी गोरु जोत्न थालिसकेका थिए । उनले दैनिक ज्यालादारीमा गाउँका किसानहरुका खेत जोत्ने काम गरे । 

रिनाका भाई आइएड पास गरेर प्रहरीमा भर्ना भएका हुन् । रिना र उनकी बैनी बिएडमा भर्ना भएपनि क्याम्पसको शुल्क तिर्न बाँकी नै छ ।

उनि आफुहरुलाई कुनैपनि सरकारी निकायबाट सहयोग प्राप्त नभएको बताउछीन् । ‘अहिले नगर शिक्षक समेत राख्ने गरिएकोमा आफुलाई राखिदिए हुन्थ्यो’ उनि भन्छीन् ।

सम्पतीका नाममा घर समेत नभएका यी भाईबैनीको घर जनता आवास कार्यक्रम बाट बनेको हो । रिना र उनकी बैनीलाई उच्च शिक्षा हाशिल गर्ने रहर छ । कतैबाट सहयोग नभएपनि मजदुरी गरेरै पढाई पुरा गर्ने धोको छ । 

एकपटक उनिहरुलाई काठ्माण्डौँ स्थीत एक संस्थाले पालन पोषण गर्न र पढाउन भनी लगेको थियो । तर उक्त संस्थाले कानुनी आधार सहितको कागज नदिएपछि उनिहरु घर फर्के र पुरानै मजदुरी काममा लागे । 

उनिहरुका ठुलाबुवाका २ बिवाह भएकाले आर्थिक सहयोग गर्न सकेका छैनन् । त्यै पनि ठुलाबाले यी बालबालिकाको साथ कहिल्यै छाडेनन् । 


प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्