Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पञ्चेश्वरका स्वास्थ्य संयोजक शाह श्रीमती छुटाउन स्थानीयलाई झुटा बयान गर्न दवाव दिदै !
पञ्चेश्वरका स्वास्थ्य संयोजक शाह श्रीमती छुटाउन स्थानीयलाई झुटा बयान गर्न दवाव दिदै !
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असार २६, २०८०

बैतडी, 
बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम शागर शाहले आफ्नै श्रीमतीको मुद्धा कमजोर पार्न स्थानीयहरुलाई प्रभावित पार्ने गरेको पाइएको छ । बिना अनुमती क्लिनिक चलाएर आफ्नै श्रीमतीद्धारा बिरामी जाच्ने र औषधी समेत बिक्रि वितरण गर्ने गरेकी शाहकी श्रीमती श्यामा शाहलाई बचाउनको लागि सेवाग्राहिलाई फोन मार्फत मुद्धा कमजोर पार्न दवाव दिने  गरेको पाइएको हो । 
सेवाग्राहिलाई हामीहरुले नै उपचार गर्न भनेको हुनाले श्यामा शाहले उपचार गरेको भन्ने बयान गरिदिन आग्रह गरेको फोन रेकर्ड बाहिरिएको हो । स्वास्थ्य संयोजक राम शागर शाहकी श्रीमती श्यामा शाहले स्थानीयहरुलाई उपचार गर्दैगर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचार गर्नै गरेको अडियो समेत बाहिरिएको छ । 
फोनमा सेवाग्राही समेत रहेकी महिलालाई फोन गर्दै स्वास्थ्य साखा प्रमुख राम शागर शाहले  फोनको कुराकानीमा भनेका छन्, ‘म जनकपुरे डाक्टर बोल्दैछु, मैले उपचार गरिदिन भनेको हु, त्यसैले मलाई उपचार गरेको हो, भनेर भनिदिनु पर्यो, म आउनजान गाडीको समेत व्यवस्था गरिदिन्छु,’ भनेका छन् । 
जवाफमा ती महिलाले भनेकी छन्, ‘मेरा छोराछोरी पाल्नुछ, यो उल्झनमा पर्दिन, मैले बिगत १५ वर्ष देखि उहाबाटै   उपचार सेवा लिदै आएकी हुु तपाईकै श्रीमतीले उपचार गर्थिन्, म झुटा कुरा कसरी गरु ?’  ती महिलाले  अघि भनेकी छन्, ‘जहिले पनि तपाई  कै श्रीमतीले बिरामी जाच्ने गर्थिन, मैले झुटा कसरी बोलु ?, उपचार गर्नैबेला भिडियो रेकर्ड गर्नेलाई भन्नुहोस मलाई नभन्नुहोस् ।’ ती महिलाले फोनमा भनेकी छन् । 

गत जेठ पहिलो साता बिना अनुमती सञ्चालनमा रहेको क्लिनिकलाई पुनः पालिकाको पहलमा सञ्चालनमा उक्त क्लिनिकमा उपचार गराउदै गरेकी श्यामा शाहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 
उक्त क्लिनिक बिना अनुमती सञ्चालन भइरहेको हो । त्यति मात्रै होइन स्वास्थ्य सम्बन्धीको सामान्य शिक्षा समेत हासिल नगरेकी श्यामा शाहले बिरामी जाँच्ने देखि औषधी दिने गरेको पाइएको थियो । सोही आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।
अदालतबाट दोश्रो पटक म्याद थप गरी अनुसन्धान अघि बढीरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनिमाथि इलाज सम्बन्धीको कसुरमा अनुसन्धान भइरहेको छ । शाह यहि आसर १५ गते पक्राउ परेकी थिइन् । श्यामा शाहले सञ्चालन गर्दै गरेको ‘श्यामा क्लिनिक’ अबैध ठहर गर्दै जेठ दोश्रो साता जिल्ला प्रशासन कार्यालयले सिल गरेको थियो । जिल्ला प्रशासन कार्यालयले अबैध  ठहर गरेको उक्त क्लिनिक गाउँपालिकाको पहलमा फेरी सञ्चालन भएको थियो । स्वास्थ्य साखा प्रमुख शाहकी श्रीमतीले वर्षाैदेखि अबैध रुपमा क्लिनिक सञ्चालन गर्दै आएकी थिइन् ।  यस विषयमा स्वास्थ्य साखा संयोजक शाहसँग फोन सम्पर्क गदा सम्पर्क हुन सकेन । 
उक्त संबादबारेको कल रेकर्ड  सुरक्षित रहेको छ । 


प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन सोमबार, वैशाख २२, २०८२
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति बिहीबार, वैशाख १८, २०८२
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित 
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित  आइतबार, वैशाख ७, २०८२
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र  ऐनमा समेट्नुपर्ने बिषय
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र ऐनमा समेट्नुपर्ने बिषय शनिबार, वैशाख ६, २०८२
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई  शुक्रबार, वैशाख ५, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडीमा एक वृद्ध मृत फेला
बैतडीमा एक वृद्ध मृत फेला
NOC NOC
BN Kast Gokule Ad BN Kast Gokule Ad
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्