Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • काष्ठकला कर्मी पार्की ललितकला विद्यातर्फको प्रादेशिक प्रतिभा पुरस्कारद्वारा पुरस्कृत
काष्ठकला कर्मी पार्की ललितकला विद्यातर्फको प्रादेशिक प्रतिभा पुरस्कारद्वारा पुरस्कृत
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, असार २९, २०८०

काष्ठकलाकर्मी जय बहादुर पार्की ललितकला विद्या तर्फको सुदूरपश्चिम प्रादेशिक प्रतिभा पुरस्कार २०७९ द्वारा पुरस्कृत भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार मन्दिर निर्माण तथा चित्र, मूर्ति टुंढाल निमार्ण तथा डिजाइन गरेको भन्दै सो पुरस्कार प्रदान गरेको छ ।

आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री सुदन किराँतीले पार्कीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन । उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका मन्दिरहरूको निर्माण, चित्र, मुर्ति, टुंडाल निर्माण तथा डिजाइनको काम गरेका छन् ।

21689324857.jpg

पार्कीले डिलाशैनी, मौैलिंग, मौन्याल लगायतका विभिन्न मन्दिरमा कलाको काम गरेको बताए । बैतडीको दोगडाकेदार ८ कालागाउँ घरभएका पार्की हाल कञ्चनपुरमा बस्दै आएका छन् ।

पछिल्लो समयमा बिरामी भएर कलाकर्मी पार्कीको काठमाण्डौंको बीर अस्पतालमा उपचार समेत भइरहेको छ । वैशाख अन्तिम सातादेखि बिरामी परेका पार्कीको उपचार जारी रहेको उनकै साथमा रहेका प्रकाश पार्कीले बताए । 

बिरामी भएको अवस्थामा समेत ललितकलातर्फको पुरस्कार प्राप्त भएपछि पार्कीले खुसी व्यक्त गरेको प्रकाशले बताए । पुरस्कारले आफूलाई काष्ठकलाको क्षेत्रमा लाग्न थप हौसला मिलेको उनको भनाइ छ । 

छिट्टै रोग निको भएर आफू कलाकर्मीको रुपमै फर्किने उनले विश्वास समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन सोमबार, वैशाख २२, २०८२
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति बिहीबार, वैशाख १८, २०८२
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित 
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित  आइतबार, वैशाख ७, २०८२
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र  ऐनमा समेट्नुपर्ने बिषय
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र ऐनमा समेट्नुपर्ने बिषय शनिबार, वैशाख ६, २०८२
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई  शुक्रबार, वैशाख ५, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडीमा एक वृद्ध मृत फेला
बैतडीमा एक वृद्ध मृत फेला
NOC NOC
BN Kast Gokule Ad BN Kast Gokule Ad
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्