Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • योजना परेको भन्दै सिगास–१ की बिन्दु पालिका पुगेर रित्तै फर्किइन्, फोटोकपीकै ३ सय तिरिन् 
योजना परेको भन्दै सिगास–१ की बिन्दु पालिका पुगेर रित्तै फर्किइन्, फोटोकपीकै ३ सय तिरिन् 
डम्बर बोहरा
डम्बर बोहरा शनिबार, असार ३०, २०८०

बैतडी,  
बैतडीको सिगास गाउँपालिकाले छानो मर्मतको योजनामा सेवाग्राहीले ढाटेर अनावश्यक दुःख दिएको पाइएको छ । योजना परेको भन्दै वडा कार्यालयको सिफारिस लगेर गाउँपालिको केन्द्र पुगेकि वडा नं १ की बिन्दु बिक रित्तोहात घर फर्किएकी छन् । ६ महिनाको दुधे बालक छोडेर वडाको सिफारिस सहित गाउँपालिकाको केन्द्र पुगेकी बिन्दु बिक योजना नै नपरेको भन्दै गाउँपालिकाले रित्तो हात फर्काएको हो । असार २३ गते गाउँपालिकाको कार्यालय पुगेकी बिन्दु २४ गते रित्तोहात फर्र्किएकी हुन् । ‘६ महिनाको दुधेबालक छोडेर एकदिनको पैदल हिनेर पालिकाको केन्द्र पुगे, त्यँहा तपाईको कुनै योजना छैन भनेर फर्काइयो, दोश्रो दिन रित्तै फर्किए,’ ।  
वडा नं १को कार्यालयबाट छानो मर्मतको योजना परेको भन्दै सिफारिस गरेको छ । सोही सिफारिस बोकेर बिन्दु सम्झौताको लागि पालिकाको केन्द्र गर्जे पुगेकी हुन् । तर गाउँपालिकाले तपाईको नाममा कुनै छानो मर्मतको योजना छैन भनेर रित्तो हात फर्काइएको हो  । 
वडा कार्यालयबाट ५ सय रुपैया सिफारिस सुल्क तिरेकी बिन्दुले ३ वटाको फोटोकपीको ३ सय रुपैया तिरेकी छन् । ‘नागरिकता, घरको छानो देखिने फोटोकपी र लालपुर्जाको फोटोकपी गरेकी हु, गाउँपालिकाको केन्द्र गर्जेमा रहेको एक पसलमा ३ सय रुपैया तिर्नुप¥यो,’ । गर्जेमा केहि सिमित फोटोकपीका पसलहरु रहेकाले व्यापारीहरुले अश्वभाविक रुपमा रकम असुल्ने गरेका छन् । फोटोकपीका लागि अन्त जाने कुनै विकल्प नहुने र फोटोकपी पनि नगरीनहुने अवस्थामा यसरी मनलाग्दी सुल्क लिने गरेका हुन् । 

यता व्यवसायी टेकसिंह ऐरले भने आवश्यक सामग्री नै महँगोमा खरिद गर्नुपर्ने भएकाले शुल्क पनि सोहीअनुसार लिनुपरेको स्वीकार गर्नुभयो । 'हरेक सामग्री महँगोमा यहाँ आइपुग्छ । यो महँगीमा जेनेटरबाट फोटोकपी मेसिन चलाएको छु,' व्यवसायी ऐरले सुनाउनुभयो । बिकले कलर फोटोकपी गर्नुभएको हो ।  उक्त दिन सेवाग्राहीको भीड धेरै भएको र दिनैभर जेनेटर चलाएर सेवा दिएकाले महँग लिनुपरेको उहाँको भनाइ छ । यातायातको पहुँच नहुदा व्यापारीमा धेरै लगानी गर्नुपर्ने र सोहीअनुसार मुल्य तोक्नुपर्ने बाध्यता रहेको पनि उहाँले बताउनुभयो । 

बिन्दुको चुहिन जिर्ण घरमा बसी रहेकी छन् । उनले मर्मतको लागि वडा पालिका र गाउँपालिकासँग हारगुहार गर्दै आएकी थिइन् । वडा कार्यालयले छानो मर्मतको लागि योजना परेको भन्दै सिफारिस बनाएर सम्झौताका लागि जान भनिएको थिया । तर गाउँपालिकाले उनलार्य रित्तै फर्कादिएको छ । 
यता वडा अध्यक्ष रामचन्द्र ऐरीले रोजगार सेवा केन्द्रबाट बिन्दुको नाम आएको र सिफारिससाथ पठाइदिन भनेको हुनाले सिफरिस गरिएको बताए । ‘रोजगार सेवाकेन्द्रबाट सिफारिस गरेर पठाउन भनेको हो, त्यसपछि यहाँबाट सिफारिस गरेर पठाइदिए, तर त्यहाको लिस्टमा बिन्दुको नाम नरहेछ,’ ।
यता रोजगार सेवा केन्द्रका प्रतिनिधिहरुले फोन मार्फत भएको कुराकानीको आधारमा गलत सुचना गएको स्वीकार गरेको छ । ‘योजना काट्ने राख्ने हाम्रो हातमा होइन्, सहरी विकास कार्यालय डोटीबाट नै उनको नाम आएन,’ रोजगार सेवा केन्द्रका प्रमुख राजेन्द्र सिंह धामीले भने ।  


प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्