Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका साहित्यकार “कर्ण सोराडी” जसले २दर्जनबढी सम्मान र पुरुस्कार पाए 
बैतडीका साहित्यकार “कर्ण सोराडी” जसले २दर्जनबढी सम्मान र पुरुस्कार पाए 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असार ३१, २०८०

बैतडी । 
बैतडीका साहत्यकार कर्ण दयाल “सोराडी” लेखन क्षेत्रमा सकृय छन् । पछिल्लो समय आधा दर्जन बढी साहित्यीक कृतिहरु बजारमा ल्याइसकेका दयाल बेलाबेलामा सम्मानीत तथा पुरुस्कृत भएका खबरहरु आइरहन्छन् । 

विगत लामो समय देखी राजनितीमा सक्रिय उनि अहिले लेखन पेषालाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेकाछन् । उनका लेख, रचनाहरुमा सामाजिक, राजनितिक बिषयबस्तु समेटिएका हुन्छन् । केहि समय अघि मात्रै भारतको पिथौरागडमा पुरुस्कृत भएका दयाल २१० औं भानुजयन्तीको अवसरमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको साहित्यिक एबम् सांस्कृतिक उत्सवमा नगद सहित पुरुस्कृत भएका हुन् । यो पुरुस्कार सहित उनले २७ओटा पुरुस्कार तथा सम्मान प्राप्त गरेका छन् । 

यस पटक प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार २०७९ बाट सुपका चार स्रष्टालाई सम्मानित गरिएको छ । पचहत्तर हजार नगदसहित पुरस्कृत हुनेमा संगीत तथा नाट्य तर्फ वरिष्ठ चलचित्रकर्मी उदयसिंह बोहरा (अछाम), ललितकला तर्फ प्राज्ञ ताराप्रसाद ओझा(डोटी), लोकसंस्कृति तर्फ डेउडा गायक एबम् संस्कृतिकर्मी सुरत रावत डोटेली कान्छा (कैलाली) र साहित्य तर्फ कवि सृजन श्री (कञ्चनपुर) रहेका छन् ।

यसैगरि प्रादेशिक प्रतिभा सम्मानबाट नगद पन्ध्र हजारबाट सम्मानित हुनेमा कवि कर्ण दयाल “सोराडी” (बैतडी), थारू गायक मनिराम चौधरी (कैलाली) र विमला शाह साउँद(अछाम) रहेका छन् ।

समारोहमा कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट छन्दनायक माधब बियोगी (पोखरा), ईश्वरी पार्वती– मुडभरी सामाजिक अभियन्ता राष्ट्रिय पुरस्कारबाट लोकराज पाण्डेय आगो(अत्तरिया) ,शिब– बीमा जेहन्दार छात्रबृत्ति पुरस्कारबाट प्रदीप जोशी (धनगढी), र साबित्री– कमल राष्ट्रिय लोक संस्कृति पुरस्कारबाट उप प्रा.डा.देवेन्द्र भट्ट( अछाम) सम्मानित भएका छन् ।

सदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका ऊपकुलपति संस्कृतिविद् डा.टीएन जोशीको सभापतित्वमा भएको भव्य समारोहमा प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्री झपट बहादुर साउँद, डीआइजी भरत बोहरा, शिक्षाविद् प्राडा हेमराज पन्त, ईश्वरीय विश्वविद्यालय धनगढीकी प्रमुख सञ्चालिका ब्रम्हाकुमारी हीराज्यू, वरिष्ठ कवि मनिराज जोशी, प्राज्ञ वासुदेव पाण्डेय, सुप कला प्रतिष्ठानका अध्यक्ष अम्बिका आचार्यज्यू कैलाली जनपुस्तकालयका सचिब टंक जोशीज्यू, प्राध्यापकहरू,पत्रकार, लेखक, साहित्यकारहरू, राष्ट्रिय कलाकारहरूको उपस्थिति थियो । 
 


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्