Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा ट्राफिक प्रहरीले ग¥यो २१ लाख राजस्व संकलन, मेलौलीमा ट्राफिक पोष्ट स्थापनाको पहल
बैतडीमा ट्राफिक प्रहरीले ग¥यो २१ लाख राजस्व संकलन, मेलौलीमा ट्राफिक पोष्ट स्थापनाको पहल
गोकर्ण बोहरा
गोकर्ण बोहरा आइतबार, असार ३१, २०८०

बैतडी, 
जिल्ला ट्राफिक कार्यालय बैतडीले २१ लाख बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८९÷०८०को असार मसान्तसम्म ३९ सय ८ वटा सावरीसाधन कारवाहीमा परेकोमा २१ लाख २३ हजार ५ सय राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख, प्रहरी सहायक निरिक्षक तेज बहादुर रावलले जानकारी दिए । 

गत आर्थिक वर्ष २०७८÷७९ मा २१ लाख १८ हजार ५ सय राजस्व असुल गरिएको थियो । 

जिप, मोटरसाइकल, ट्याक्टर, टिप्पर, बस, ट्रक लगायतका सावारी साधनबाट ट्राफिक नियमको उल्लङ्घन गरेबाफत उक्त राजस्व संकलन गरिएको जनाइएको छ । सवारी कागजात नविकरण नगरेको, इजाजतपत्रबिना सावारी चलाएको, मापसे गरी सवारी चलाएको, क्षमता भन्दा बढी यात्रु बोकेको जस्ता ट्राफिक नियमको उल्लङ्घन गरेबाफत जरिवना गरि राजस्व संकलन गरिएको हो । 

जिल्ला सदरमुकाम क्षेत्र, सत्बाज, पाटन र खोडपेमा ट्राफिक प्रहरीको उपस्थिति रहेको छ ।

जिल्लाको मेलौली र गोकुलेश्वरमा पनि ट्राफिक प्रहरीको उपस्थिति अनिवार्य भइसकेको छ । यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको पहलमा थप आवश्यक दरबन्दी पनि माग गरिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयसँग दरबन्दी मागको लागि बेलाबेला छलफल भइरहने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले बताए । ‘हामिले ट्राफिक प्रहरी कार्यालयको माथिल्लो निकायमा यसबारे माग गरीरहेका छौँ,’ । उनले भने । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी सहायक निरिक्षक तेज बहादुर रावलका अनुसार यस वर्ष मेलौलीमा ट्राफिक प्रहरीको अस्थायी पोष्ट स्थापनको विशेष पहल भइरहेको बताए । ‘यसवर्ष मेलौलीमा ट्राफिकको उपस्थिति हुन्छ, माथिल्लो निकाय सकारात्मक छ’ । उनले भने । 

जिल्लामा अहिले ११ जना मात्रै ट्राफिक प्रहरी रहेका छन् । १६ जनाको दरबन्दी आवश्यक हो । 
 
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्