Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सुर्नया–७ स्थित ‘छिडा’टोल पहिरोको उच्च जोखिममा
बैतडीको सुर्नया–७ स्थित ‘छिडा’टोल पहिरोको उच्च जोखिममा
सुरेश महरा
सुरेश महरा बिहीबार, साउन ४, २०८०
News Chida Tola.jpg

बैतडी,  
बैतडीको सुर्नया गाउँपालिका ७ को पत्थरकोट स्थित छिडा टोल पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमाथिको जयपृथ्वी राजमार्गबाट खसेको पहिरोले छिडा टोल पहिरोको थप जोखिममा परहेको हो । 
जयपृथ्वी राजमार्ग स्तरोन्नतीको क्रममा कटान भएको क्षेत्रबाट पहिरो खसेको थियो । केहिदिन पहिलेको वर्षाले पहिरो गएको थियो । त्यसपछि लगातारजसो लेदोसहितको पहिरो बगीरहने गरेको छ । यसले छिडा टोलका खेतहरु पनि बगाएको छ भने आधादर्जन घरहरु पनि जोखिममा परेका छन् । यसैगरी लेदोसहितको पहिरोका कारण ओहोरदोहोर गर्न समेत समस्या भइरहेको स्थानीय चक्र कुवँरले बताए । 
‘स्थानीयहरुलाई ओहोरदोहोर गर्न समस्या छ, बालबालिकाहरु विद्यालय जानै सक्दैनन्, लगातार लेदोसहितको पहिरो आइरहन्छ, धेरै खेत बगाइसक्यो, घरहरु समेत जोखिममा रहेका छन् ।’ कुवँरले भने । 

No description available.
लगातार वर्षा भइरह्यो भने गाउँ नै पहिरोको उच्च जोखिममा रहेको अर्का स्थानीय दिपक कुवँरले बताए । 
स्थानीय सरकारलाई यसबारे जानकारी गराएको भएपनि  खासै चासो नदिएका यहाँका स्थानीयहरुको गुनासो रहेको छ । 
यसबारे गाउँपालिकाबाट तत्काल कुनै योजना नरहेको बताइएको छ । गाउँपालिकाबाट हालका लागि कुनै त्यस्तो योजना नरहेको र सडक डिभिजन कार्यालयसँग आपसी समन्वय भइरहेको गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँरले बताए । वर्षा कम भएपछि पहिरो नियन्त्रणका लागि आवस्यक संरचना निर्माण गर्न सकिने अध्यक्ष कुवँरले बताए । 
पहिरोले स्थानीय विस्तापित हुने अवस्था आएमा बिकल्प खोज्न सकिने समेत उनले बताए । यसका  लागि गाउँपालिकाले सहयोग गर्ने उनले बताए ।  

No description available.


प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्