Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नयामा कर्मचारीबाट अभद्र व्यवहार भएको भन्दै माओवादी केन्द्रको ध्यानाकर्षण
सुर्नयामा कर्मचारीबाट अभद्र व्यवहार भएको भन्दै माओवादी केन्द्रको ध्यानाकर्षण
सुरेश महरा
सुरेश महरा शुक्रबार, साउन ५, २०८०

बैतडी, 
नेकपा माओवादी केन्द्रको बैतडी सुर्नया गाउँकमिटिले सुर्नया गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेको छ । यहि आइतबार गाउँपालिकामा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा प्रश्न गरेकै आधारमा कर्मचारी र केहि अन्य व्यक्तिहरुले युवाहरुलाई गालि गलौज, डरधम्की देखाउने र आक्रमणको समेत प्रयाश गरिएको भन्दै सचेत रहन आग्रह गरिएको छ । 
स्वतन्त्र रुपमा शुसासन कायमका लागि प्रश्न गरिएकै आधारमा कर्मचारी र संलग्न अन्य व्यक्तिले देखाएको उक्त व्यवहार प्रति माओवादी केन्द्रको गम्भिर ध्यानाकार्षण भएको र यस्ता कार्य दोहोरिएमा सशक्त प्रतिकारमा उत्रने समेत चेतावनी दिइएको छ । यसको जिम्मा स्वयम गाउँपालिकाले लिनुपर्ने गाउँ कमिटिका अध्यक्ष राम बहादुर कुवँरद्धारा हस्ताक्षरीत  ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 
सार्बजनि सुनुवाई कार्यक्रममा केहि युवाहरुले गरेको प्रश्नप्रति गाउँपालिकाका केहि कर्मचारी अन्य संलग्न व्यक्तिहरुले डरधम्की देखाएको र आक्रमणको समेत प्रयास गरेको आरोप लागेको थियो । 
ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका प्रमुख प्रहासकीय अधिकृत रघुनाथ अवस्थीले कर्मचारीको तर्फबाट त्यस्तो व्यवहार नहुनुपर्नेमा गाउँपालिका गम्भिर रहेको बताए । ‘केहि सुझाव पनि आएका छन्, कर्मचारीको तर्फबाट त्यस्तो हुनुहुदैन थियो, कर्मचारीले मर्यदामा बस्नुपर्ने थियो, अधिकृत अवस्थीले भने, अबका दिनमा सुधार गर्छाै’। अधिकृत अवस्थीले भने । 
 


प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्