Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अबदेखी सबैभन्दा दुर्गम गाउँमा प्रदेश सरकार भेटिनेछ : मन्त्री धामी 
अबदेखी सबैभन्दा दुर्गम गाउँमा प्रदेश सरकार भेटिनेछ : मन्त्री धामी 
सीपी लोहिया
सीपी लोहिया शनिबार, साउन ६, २०८०

बैतडी ।
सुदुरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले सुदुरपश्चिम प्रदेश सरकार अब दुर्गम गाउँहरुमा भेटिने बताएकाछन् । बैतडीको दुर्गम सिगास गाउँपालिका–३ स्थीत खानेपानी आयोजना उद्घाटन गर्न बैतडी पुगेका मन्त्री धामीले प्रदेश सरकार अबदेखी दुर्गम गाउँगाउँमा भेटिने बताएकाहुन् ।

उनले भने,“अहिलेसम्म प्रदेश सरकार कहाँ छ ? भन्ने कुरा मात्रै सुनियो, अबदेखी प्रदेश सरकार दुर्गमका जनताको साथमा छ भन्ने सुनिनेछ, मलाई सबैभन्दा बढी दुर्गम बस्तीहरुमा पुग्न र त्यहाँका नागरिकका समस्या अध्ययन गरि समाधान गर्ने रहर छ, काम गर्नका लागि मन्त्री बनेको हुँ गरेर देखाउछु ।” 

मन्त्री बनेकै दिन दुर्गम बस्तीका समस्या समाधान गर्ने कसम खाएको धामीले बताए । उद्योग पर्यटन, बन तथा वातावरण क्षेत्र संग सम्वन्धीत मागहरु लिएर मन्त्रालयमा आउन उनले आग्रह गरे । 

खानेपानी आयोजना उद्घाटन गरेका मन्त्री धामी आफै दामाहा बाजाँ बजाएर नाच्दै कार्यक्रमका प्रस्तुत भएका थिए । गाउँमा खानेपानी बनेपछी आँखामा हर्शका आशुँ बगाउदैँ पुराना कथन सुनाई रहेका स्थानियबासीका अगाडी मन्त्री धामीको आशुँ थामिएन् ।

पानी नहुँदा बुहारी खोज्न मुस्कील हुने गाउँमा पुग्यो खानेपानी 

बैतडीको दुर्गम गाउँ सिगास–३ लगन र ठुलसैनी गाउँमा खानेपानी नहुँदा त्यहाँका व्यक्तिहरुलाई इष्टमित्रले छोरी दिनै छाडेका थिए । 

उक्त गाउँका युवाहरु बिवाह गर्न छोरी माग्न जादाँ छोरीलाई खानेपानीको दुख हुन्छ भन्दै छोरी दिदैँनथे । अहिले ३किलोमिटर तल सिम्याखेतबाट लिफ्टीङ प्रणालीको खानेपानी आयोजना निर्माण भएसंगै खानेपानीको समस्या हटेको छ । प्रदेश सरकारको ८करोड रकमको लगानीमा एक सय ३७ धाराहरु निर्माण गरिएकाछन् । 

घरघरमै खानेपानी आएपछि स्थानियबासीलाई सपना जस्तै लागिरहेको खानेपानी उपभोक्त समिति अध्यक्ष सुन्दर धामीले बताए । 

अब बुहारी माग्न अप्ठ्यारो नभई धेरै योग्य बुहारीहरु भित्र्याउन सकिने जिल्ला समन्वय अधिकारी नरेन्द्र अवस्थीले बताए । लगनमा खानेपानी आयोजना निर्माणका लागि सुदुरपश्चिमका पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री पठान सिंह बोहराले भुमिका खेलेका थिए । शनिबार खानेपानी आयोजना उद्घाटन गर्न बोहरा समेत लगन गाउँमा पुगेका थिए । उनले आफु बच्चा बेलामा उक्त गाउँमा पढाईका लागि बसेको र खानेपानीकै अभावका कारण अन्यत्र पढाई गर्न गएको बताए । “मै ७ महिना मात्रै यस गाउँमा फुपुको घरमा बसेर पढाई गरेँ, तर आकाशे पानी भरिएको खाल्डोबाट पानी बोकेर खानुपर्दथ्यो, अहिले आफ्नै पहलमा पानी पुग्दा हर्सित छु ।”उनले भने ।,

स्थानियबासिले खानेपानीका लागि दुख गर्नुपर्ने दिन सकिएको भन्दै खुसिका आशु बगाएका थिए । घरमै धारा भएपछि डडेल्धुराको नवदुर्गाबाट ४घण्टा हिडेर पानी बोक्ने बाध्यता हटेका स्थानियबासीले बताएकाछन् । 

No description available.


प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्