Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पुर्चाैडी पहिरोः हालै खनेको सडकबाट झरेको पहिरोले आमाछोरा अस्ताए
पुर्चाैडी पहिरोः हालै खनेको सडकबाट झरेको पहिरोले आमाछोरा अस्ताए स्थानीयले जोखिम हुनेगरी नकाट्नुस भनेका थिए
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, साउन ८, २०८०

पुर्चाैडी नगरपालिकाले जथाभावी रुपमा सडक निर्माण गरेका कारण आमाछोराको मृत्यु हुनेगरी पहिरो गएको पाइएको छ । 
गत जेठमा त्यहाका स्थानीयहरुले बिरोध जनाउदाजनउदै सडक निर्माण गरिएका र सोही सडकबाट खसेको माटोसहितको कारण पहिरा गएको बताएका छन् । 
सोही टोलका वडा सदस्य समेत रहेका कृष्ण बहादुर बोहराका अनुसार स्थानीयहरुले गाउँको बीजबाट सडक नलग्न भनेको भएपनि नगरपालिकाले सडक कटान गरेको र सोही सडकबाट खसेको पहिरोले सोमबार बिहानको पहिराले उक्त क्षति भएको बताए । 
वडा सदस्य बोहरा भन्छन, त्यहाँका केहि परिवारहरुले गाउँको बिचभागबाट सडक नलग्न भनेको भएपनि नगरपालिकाले सडक कटान गरेको हा । ‘गाउँको धेरै माथिबाट लग्न भनिएको थियो, नगरपालिकाले काटान गरीछाड्यो, त्यहिँ सडकबाट खसेको पहिरोले यत्रो क्षति पुग्यो,’ सदस्य बोहरा भन्छन् । 
अर्का स्थानीय जनक बोहराले सडक निर्माणमा फरक मत राख्दाराख्द नगरपालिकाले सडक कटान गरेको बताए । ‘हामिले बस्तीलाई जोखिम नहुने किसिमले सडक काट्न भनेका थियौँ, तर सुनेनन्,’ उनले भने । 
यसैगरी उक्त टोलका करिब ६ वटा घरहरु अझै जोखिममा रहेका छन् । वर्षादको मसयमा सडकबाट कटान गरिएको माटो घरमागि बगीरहने गरेको उनले बताए । 
स्थानीय सँग समन्वय गरि सकड काटिएको नगर प्रमुख दीपक बहादुर बमले दाबी गरे । ‘नगरपालिकाको आफ्नै जेसीबी लगाएर सडक कटान गरिएको हो, त्यतिबेला सबैसँग समन्वय गरेर नै सडक कटान गरिएको हो, सडकमा जम्मा भएको माटो बगेर पहिरो गएको रहेछ,’ उनले भने ।
सामबार बिहानको वडा नं २ को भैरुमा गएको पहिरोमा परी २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको हो । घरमाथिको सडकबाट सेको पहिरोले आमाछोराको मृत्यु भएको हो । मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । 
मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी    छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएका छन् । घरमा पूर्ण क्षती पुगेको छ भने १४ वटा चौपाया पनि मरेका छन् । 


प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन सोमबार, वैशाख २२, २०८२
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति बिहीबार, वैशाख १८, २०८२
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित 
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित  आइतबार, वैशाख ७, २०८२
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र  ऐनमा समेट्नुपर्ने बिषय
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र ऐनमा समेट्नुपर्ने बिषय शनिबार, वैशाख ६, २०८२
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई  शुक्रबार, वैशाख ५, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडीमा एक वृद्ध मृत फेला
बैतडीमा एक वृद्ध मृत फेला
NOC NOC
BN Kast Gokule Ad BN Kast Gokule Ad
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्