Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः पिपिएल सिजन–३को आन्तरिक तयारी सुरु, यस वर्ष फरक स्वरुपमा खेलाइने
बैतडीः पिपिएल सिजन–३को आन्तरिक तयारी सुरु, यस वर्ष फरक स्वरुपमा खेलाइने
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, साउन १६, २०८०

बैतडी,  
पाटन क्रिकेट क्लबले पाटन प्रिमियर लिग सिजन–३ (पिपिएल–३) क्रिकेट प्रतियोगिताको आन्तरिक तयारी सुरु भएको छ । दशँै र तिहारको मध्य समयमा प्रतियोगिताको आयोजना गर्ने तयारी थालिएको हो । 
गत वर्ष टेनिस बलले प्रतियोगिताको आयोजना गरिएको थियो । यस वर्ष ड्यूज बलले प्रतियोगिता आयोजना गर्ने निर्णय भएको पाटन क्रिकेट क्लबका उपाध्यक्ष अशोक बिष्टले जानकारी दिए । प्रतियोगिताको आन्तरिक तयारी सुरु भएको बिष्टले बताए । 

गत वर्षको भन्दा केहि फरक तरिकाले प्रतियोगिता सञ्चालन गर्नेबारे छलफल भएको पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले बताए । जिल्ला भित्रकै टिमलाई प्रतियोगितामा सहभागिता गराउने उनले बताए । यसैगरी कुनै एक टिममा जिल्ला बाहिरका बढीमा चार जना खेलाडीलाई मात्रै सहभागिता जनाउन पाउने व्यवस्था गर्नेगरि छलफल  भइरहेको क्लबका अध्यक्ष चन्दले बताए ।  

PPL Final 21690862168.jpg

गत वर्ष टेनिस बलले प्रतियोगिताको आयोजना गरिएको थियो भने प्रथम पुरस्कार १ लाख ११ हजार १११ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । दोश्रो हुने टिमलाई ५५ हजार ५५५रुपैयासहितट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।  गत वर्ष भीमदत्त बहुप्राबिधिक शिक्षालयले उपाधि जितेको थियो । 

PPL 2 bijeta BDPI1690862199.jpg
यस वर्षको पुरस्कार राशी पनि गत वर्षकै यथावथ राख्नेबारे पनि छलफल हुने छ । यहि साउन अन्त्यतिर बस्ने अर्काे बैठकबाट बाकी विषयको टुंगो लाग्ने क्लवले जनाएको छ । 

गत वर्ष जिल्ला बाहिरका मात्रै होइन भारतका खेलाडीलाई समेत प्रतियोगितामा सहभागिता जनाउने अवसर दिएको थियो । यसवर्ष बैतडीको क्रिकेटको विकासको लागि भन्दै जिल्लाभित्रका टिमलाई मात्रै प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गर्न लागिएको हो ।

राज्यस्तर र निजिस्तरबाट समेत सहयोगको अपलि गरिएको छ । बैतडीको क्रिकेट विकासमा पिपिएल प्रतियोगिता आयोजना गरिरहेकाले सबै क्षेत्रबाट आवश्यक सहयोग पाएको अवस्थामा यस प्रतियोगितालाई राष्ट्रियस्तरबाट समेत मान्यता पाउने सम्भावना रहेको छ । सम्बद्ध सबै निकायबाट आवश्यक सहयोगको खाँचो रहेको छ । 

पाटन नगरपालिकाको साझा क्लबको रुपमा रहेको पाटन क्रिकेट क्लबलाई १० वटै वडाबाट प्रतिनिधित्व हुनेगरी सदस्यता वितरण गरिन लागिएको छ ।  पाटन नगरपालिका र मातहतका १० वटै वडाबाट पनि खेलकुद क्षेत्रको लागि आवश्यक सहयोगको अपिल गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्