Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • टोलमै सामाजिक सुरक्षा भत्ता:ज्येष्ठ नागरिकलाई एक हातमा भत्ता अर्काे हातमा थर्मस
टोलमै सामाजिक सुरक्षा भत्ता:ज्येष्ठ नागरिकलाई एक हातमा भत्ता अर्काे हातमा थर्मस सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म आउन ज्येष्ठ नागरिक तथा अपांगता भएका नागरिकहरुलाई सास्ती भइरहेका बेला मेलौली नगरपालिकाले टोलमै गएर भत्ता वितरण गरिरहेको छ ।
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, साउन १७, २०८०

बैतडीको मेलौली नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइरहेको छ । नगरपालिकामा साखा रहेको कुमारी बैंकसँग आवश्यक समन्वय गरी टोलमै पुगेर समाजिक सुरक्षा भत्ता उपलब्ध गराइरहेको हो । सोही क्रममा मंगलबार र बुधाबार वडा नं ८ मा भत्ता वितरणको काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिका र वडा कार्यालयबाट जनप्रतिनिधि र कर्मचारी तथा बैंकका कर्मचारीहरु यतिबेला सामाजिक सुरक्षा भत्ता टोलमै पुगेर वितरण गरिरहेका छन् । 
टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको समयमा वडा नं ८ ले भने बृद्धबृद्धाहरुलाई थर्मस समेत वितरण गरीरहेको छ । एक हातमा सामाजिक सुरक्षा भत्ता र अर्काे हातमा थर्मस वितरण गराइन लागिएको वडा अध्यक्ष तपेन्द्र बिष्टले बताए । ‘टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम हो,  हामिले ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकहरुको घरघरमै गएर भत्ता दिइरहेका छौँ,’ वडा अध्यक्ष बिष्टले भने, ‘वडा कार्यालयको तर्फबाट ज्येष्ठ नागरिकहरुलाई थर्मस पनि दिइरहेका छौँ ।’ उनले भने ।  
नियमित रुपमा औषधी सेवन गरीरहने र तातो पानीको प्रयोग गरिरहने ज्येष्ठ नागरिकहरुको सहजताको लागि र्थस पनि वितरण गरिरहेको वडा अध्यक्ष बिष्टले बताए । 
मेलौली नगरपालिकाका क्रमागत रुपमा सबै वडामा गएर टोलबाट नै सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकहरुको सहजताका लागि टोलबाटै सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको नगर प्रमुख भीम बहादुर चन्दले बताए ।
बैतडीमा सामाजिक सुरक्षा भत्ता पाउन सेवाग्राहीलाई निकै सास्ती हुने गरेको प्रयाप्त उदाहरण रहेका छन् । सोमबार समाजिक सुराक्षा भत्ता लिन ४ घण्टाको पैदल गरेर भत्ता बुझेर फर्किने क्रममा पञ्चेश्वर गाउँपालिका–६ का ७१ वर्षीय धन सिंह भण्डारी मृत फेला परेका छन् । सोमबार भत्ता लिन घरबाट बिहानै वडा नं ३ मा रहेको नविल बैंक पुगेका भण्डारी घर फर्किने क्रममा बाटोमै मृत फेला परेको वडा नं ६ का वडा अध्यक्ष राम सिंह पुजाराले बताए । 
गत वर्ष पनि सिगास गाउँपालिकामा भत्ता लिन ६ घण्टाको पैदल गरेर बैंकसम्म पुगेका एक जना वृद्धको बाटोमै मृत्यु भएको थियो । 


प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्