Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिद्धेस्वर माविद्वारा कक्षागत सिकाइ उपलब्धि परिक्षण
सिद्धेस्वर माविद्वारा कक्षागत सिकाइ उपलब्धि परिक्षण परीक्षाफलको विश्लेषण पनि गरियो
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, साउन १७, २०८०

शैक्षिक गुणस्तर सुधारको लागि बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेस्वर मावि हुक्केडाडाले सिकाइ उपलब्धि उपरिक्षण गरेको छ । नगरपालिका शिक्षा शाखाकाका बिर्खराज भट्टलाई आमन्त्रित गरि कक्षगत सिकाइ उपलब्धि परिक्षण गरिएको विद्यालयले जनाएको छ । 
विद्यालय व्यवसथापन समितिका अध्यक्ष प्रेम सिंह भाट, प्रधानाध्यापक र गणेश प्रशाद भट्टसहितको उपस्थितिमा सिकाइ उपलब्धि परिक्षण गरिएको हो । 

received_787795239758494 (1)1690968729.jpeg
शैक्षिकसत्र २०७९ को एसर्ईइ परीक्षाको नतिजा सन्तोषजनक नआएको अवस्थामा गुणस्तरमा सुधार गर्नुपर्ने देखिएकाले सोही अनुसारका क्रियाकलाप गरिन लागिएको विद्यालय वयवस्थापन समितिका अध्यक्ष प्रेम  सिंह भाटले जानकारी दिए । 
कक्षा १० सम्म पठनपाठन भइरहेको उक्त विद्यालयमा श्रावण १५ गतेका दिन शिक्षा शाखा प्रतिनिधीको बिर्खराज भट्टको रोहबरमा कक्षा कोठामा सिकाई उपलब्धि परिक्षण, १६ गतेका दिन आम अभिभावक माझ प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा समिक्षा र १७ गतेका दिन बिषयगत उपलब्धि सहितको परीक्षाफलको नतिजाको बिश्लेषण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउन भएको छ । नतिजा विश्लेणबाट विद्यार्थीहरुमा देखिएको कमजोरी पहिल्याई सिकाई सुधारतर्फ जाने अपेक्षा गरिएको छ । 

received_8114224770939471690968475.jpeg

पाठ्यक्रममा आधारित मूल्याकंनका साधन प्रयोग गर्दै विद्यार्थीहरुको सिकाइ उपलब्धिको मूल्याकंन गरिएको र सिकाईमा कमजोर भएका बालबालिकाहरुको सिकाईमा सुधार गर्नुका लागि बिषयगत शिक्षकहरुले कक्षाकोठामै प्रतिवद्धता लिएको पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधी बिर्खराज भट्टले बताए । 
कक्षा एक र दुईको नेपाली बिषयमा पठन, सुनाई, लेखाई र बोलाई सिपको मूल्याकंन गरिएको थियो । कक्षा एक अध्ययनरत विद्यार्थीहरु मध्ये १२ जान विद्यार्थीहरुलाई सोधिएका प्रश्नहरु बाट ४ जना विद्यार्थीलाई सुनाई सिप, ६ जनालाई पढाई सिप र ८ जनालाई लेखाई सिपको परिक्षण गरिएको थियो । 
कक्षा दुईमा अध्यनरत विद्यार्थीहरु मध्ये १६ जना विद्यार्थीहरु लाई सोधिएका प्रश्नहरुबाट ७ जना सुनाइ सिप ८ जना पढाई सिप ७ जना लेखाई सिपमा राम्रो देखिएको थियो । 
यस्तै कक्षा तिन गणीत बिषय क्षेत्र दुई संख्याको ज्ञान देवनागरिक, हिन्दु अरबिक संख्याकंन पद्धतीमा अक्षर र अंकमा लेखन पढन बाट मूल्याकंन गरिएको थियो । 
कक्षा चारमा अंग्रेजी पठन बोध र कक्षा पाचमा नेपाली शब्द भण्डारण, व्याकरणमा रहेक सिकाई उपलब्धि परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टले बताए । 

received_21627248539281861690968490.jpeg

कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरु मध्ये १० जना  विद्यार्थीहरु लाई सोधिएका प्रश्नहरु बाट अंक र अक्षरमा लेख्ने पढनेमा ५ जना, बोलाईमा ६ जना, कक्षा चारमा अध्ययनरत विद्यार्थीहरु मध्ये १२ जना विद्यार्थीहरु लाई सोधिएका प्रश्नहरु बाट ६ जना पढाईमा, ४ जना लेखाईमा र कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरु मध्ये १८ जना विद्यार्थी लाई सोधिएको प्रश्नहरुमा ९ जना, शब्द भण्डारमा ७ जना व्यकरणमा राम्रा रहेका प्र.अ. भट्टले बताउन भएको छ ।  

वि.स. २०१८ सालमा स्थापना भएको यस विद्यालयले २०७४ साल देखि कक्षा १० को पठनपाठन संचालन गरिरहेको छ भने यस बर्ष २४२ जना विद्यार्थीहरु अध्ययनरत रहेका विव्यस अध्यक्ष भाटले जनाएको छ । 
 


प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्