Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–९ मा शिक्षाको गुणस्तर सुधारको लागि सर्वपक्षिय अन्तरक्रिया
पाटन–९ मा शिक्षाको गुणस्तर सुधारको लागि सर्वपक्षिय अन्तरक्रिया
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, साउन २२, २०८०

बैतडी,  
बैतडीको पाटन नगरपालिका ९ले शिक्षण सिकाई अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी, अविभावक तथा जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार वडा कार्यालयमा शिक्षण सिकाई अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो । सबै पक्षले जिम्मेवार बन्नुपर्ने धारणा अनुरुप अन्तरक्रिया कार्यक्रम गरिएको वडा अध्यक्ष कालु सिंह भाटले बताए ।  
गत शैक्षिक सत्रमा एसईईको परीक्षामा समेत नतिजा सन्तोषजनक  नरहेका परिपेक्षमा गुणस्तर अभिवृद्धिका लागि खन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला समन्वय समितिका सदस्य एवं सिद्धेस्वर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए । सबै पक्षसँग आवश्यक छलफल गरी सबै पक्षले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय उपध्यक्ष समेत  रहनु भएको भाटले बताए । 

No description available.
वडा नं ९ ले शिक्षा क्षेत्रमा नौलो अध्यास गरेको र अन्य वडाहरुले पनि सिको गरी गुणस्तर सुधारमा नयाँ कार्यक्रम ल्याउनुपर्ने पाटन नगरपालिकाका शिक्षा साखा उपप्रमुख बिर्खराज भट्टले बताए ।
 
आजको अन्तरक्रिया कार्यक्रममा विद्यालयमा अभिभावक उपस्थितिको कार्ड पनि वितरण गरिएको छ । विद्यालयका कार्यक्रममा अविभावकहरुको उपस्थिति भए नभएको रेकर्ड राख्नको लागि कार्ड वितरण गरिएको वडा कार्यालयले जनाएको छ । शिक्षण सिकाई प्रभावकारी बनाउनको लागि अविभावकहरुको पनि विद्यालयमा उपस्थित हुनुपर्ने भएकाले आफ्ना बालबालिकाको शिक्षण सिकाईको अवथा बुझ्न विद्यालयमा बेलाबेला उपस्थिति हुनुपर्ने र सोको विवरण कार्डमा उल्लेख गनुपर्ने वडा कार्यालयले जनाएको छ । 

No description available.
वडा नं ९ मा ४ वटा समुदायिक विद्यालय रहेका छन् । वडा अध्यक्ष भाटको संयोजकत्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दमन बहादुर कुवँर प्रमुख अतिथि रहनु भएको थियो । यसैगरी पाटन नगरपालिकाका शिक्षा साखा प्रमुख बिर्खराज भट्ट, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी लगायत वडाका चार वटै विद्यालयका शिक्षक, विव्यसका पदाधिकारी, शिअसका पदाधिकारी र शिक्षासँग सरोकार राख्ने प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्