Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • आलुले बजार भाउ नपाउँदा किसानहरु मार्कामा
आलुले बजार भाउ नपाउँदा किसानहरु मार्कामा
डम्बर बोहरा
डम्बर बोहरा मंगलबार, साउन २३, २०८०
आलुको बजार भाउ नपाएपछि बैतडीको सुर्नया गाउँपालिका –७ का दान बहादुर मडैले परम्परागत शैलीमा भण्डारण गरिएको आलु । तस्वीर कृष्ण बिष्ट स्टार बुलेटिन

बैतडीको सिगास गाउँपालिका– १ का रोशन साउँद व्यवसायिक तरकारी खेतीमा आवद्ध छन् । परम्परागत रैथाने खेती गर्दै आएका उहाँले आलु, बन्दा, काउली, टमाटर र खुर्सानी लगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ ।आलुका लागि पकेट क्षेत्र भएकाले त्यहाँका अधिकांश कृषकहरुले आलु उत्पादन गर्दै आएका छन् । 

यो समय आलु खन्ने र बजारमा बिक्री गर्ने समय हो । उत्पादन राम्रो भएपनि बजार मूल्य र ढुवानीमा भने समस्या भोग्दै आउनुभएको छ । ‘६० देखी ७० रुपैँया प्रति किलो बिउ किनेर लगाएका थियौँ । उत्पादन पनि राम्रो भयो । तर बजार भाउ भने त्यसको आधा मात्रै छ’, रोशन भन्नुभयो । 

वडा नम्बर १ मा ५० देखी ६० रोपनीमा करिब तीन सय क्वीन्टल आलु उत्पादन भएको छ । ‘उत्पादन राम्रो भयो । किसानहरु खुसी छन् । अहिले आलु उत्पादक किसानहरुलाई व्यापारीहरुबाट प्रतिकेजी ३० देखी ३५ रुपैँया सम्म मात्रै पाउने छन् ।’ उहाँले भन्नुभयो, ‘भण्डारणका लागि कोल्ड स्टोर छैन् । बारी कुहिन दिनु भन्दा त्यतिमै भएपनि बजारमा पढाइरहेका छौ ।’

सुर्नया गाउँपालिका–७ का दानबहादुर मडैले ५० क्वीन्टल बढी आलु घरको गोठमा थन्काएर राखेका छन् । अझै बारी दश क्वीन्टल बढी आलु खन्न बाँकी छ । उपयुक्त बजार मूल्य नपाउँदा बिक्री नगरेको मडै बताउनुहुन्छ । उपयुक्त मुल्यको पर्खाईमा रहेकाले अहिले गोठमै थन्काएर राखेको मडैले जानकारी दिनुभयो । 

‘बिउ नै महँगो प¥यो । रसायनिक मलको प्रयोग गर्नैप¥यो । मेहेनतअनुसार भाउ पाइरहेका छैनौँ’ आलु उत्पादक किसान मडैले भन्नुभयो, ‘भदौ असोज सम्म ४०÷५० रुपैँया सम्म पाइएलाकी ?’ 

जिल्लामा ८ सय ५० हेक्टरक्षेत्रफलमा आलु खेती गरिन्छ । यहाँका आलु उत्पादक किसानले बजारीकरणका लागि स्थानीय तहहरुको साथ खोजेका छन् । बर्षात् को समयमा ग्रामिण सडकहरु अवरुद्ध हुँदा ढुवानीमा समस्या हुने गरेको छ । बजारको व्यवस्थापन संगै ढुवानीका लागि स्थानीय तहहरुले सहयोग गरे किसानहरुलाई राहात हुने सुर्नया ७ का जयबहादुर मडैले बताउनुभयो । ‘बारीबाट बजार सम्म पु¥याएकै एक बोरा आलुको ५० रुपैँया भाडा लाग्छ । बजार र ढुवानीमा निकै समस्या भैरहेको छ ’ उहाँले भन्नुभयो

बैतडीको पाटन नगरपालिकाका वडा नम्बर ८, ९ र १० सिगास गाउँपालिकाका वडा नम्बर १, २ र ९ सुर्नया गाउँपालिका वडा नम्बर ६ का किसानहरुले आलु उत्पादन गर्दै आएका छन् । स्थानीय तहहरुसंग तरकारीको बजारीकरणका लागि ठोस योजना नभएको बताएका छन् ।

पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बजेट अभाव रहेकाले तत्काल आलु उत्पादक किसानहरुका लागि कुनै कार्यक्रम नभएको बताउनुभयो ।  बजारीकरणका लागि कैलालीका गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका संग समन्वय मात्रै गर्न सकिने अवस्था मात्रै रहेका रावलले जानकारी दिनुभयो ।   


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्