Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीसहित सुदूर पहाडमा इन्धन अभाव
बैतडीसहित सुदूर पहाडमा इन्धन अभाव
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, साउन ३०, २०८०

बैतडी, 
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा इन्धन अभाव भएको छ । एक सातादेखि अबरुद्ध भीमदत्त राजमार्गमा सहज आवगमन हुन नसकेपछि यस प्रदेशका पहाडी जिल्लामा इन्धनको अभाव भएको हो । 
राजमार्ग अबरुद्ध बनेसँगै इन्धन आपूर्ति रोकिएपछि चार दिनदेखि इन्धन सकिएको बैतडीको सत्बाझस्थित आयल स्टोरका सञ्चालक दीपक बोहराले बताए । ‘आन्तरिक रुटमा सवारी चलेकै छन्, तराईबाट इन्धनका गाडी आएनन्, यहाँ मौज्जाद रहेको इन्धन सकियो’ उनले भने । बैतडीमा एक मात्रै आयल स्टोर छ । 
दार्चुलाको गोकुलेश्वरमा रहेको बालिचन आयल स्टोरमा पनि इन्धन सकिएको छ । ‘५ दिन भइसक्यो इन्धन छैन,’ स्टोरका सञ्चालक सुरेश साउँदले भने, ‘एम्बुलेस र अत्याआवश्यक रुपमा चाहिनेहरुका लागिमात्रै १० लिटरका दरले दिइरहेको छु ।’ 
यतिबेला बजारमा इन्धन पाइन छाडेपछि आन्तरिक सवारीसाधन प्रभावित बनेको डडेल्धुरा उग्रतारा सर्बजनिक यतायात प्रा.लि.का खोडपे काउन्टर इन्चार्ज अर्जुन बिष्टले बताए । ‘केहिसँग मौज्जात रहेको इन्धनले गाडी चलिरहेका छन्, इन्धनकै अभावमा करिब ९० प्रतिशत सवारी साधन प्रभावित बने,’ उनले भने ।  
तराइका जिल्ला कैलाली र कञ्चनपुरबाट ७ पहाडी जिल्लामा यतायात प्रभावित भएपछि खाद्यान्न लगायत उपभोज्ञको सामान पनि महंगीएको छ । खाद्यान्न तथा अन्य उपभोज्ञका सरसामान तराइका जिल्लाबाटै भित्रिने गरेका छन् । यसैगरी पहाडी क्षेत्रमा हुने तरकारी उपजले बजार पाएको छैन । आलु, बन्दा, मुला लगायतका मौसमी तरकारीले यतिबेला बजार पाएको छैन ।
सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला प्रदेश राजधानी कैलाली र कञ्चनपुरबाट पहाडका ७ जिल्ला डोटी, अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला आउने सवारी साधन तथा पहाडी ७ जिल्लाबाट तराइ जाने सवारीसाधन प्रभावित बनेका छन् ।  
राजमार्ग पूर्ण रुपमा सूचारु भइनकसेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । पहाडबाट आउने गाडी र सानो गाडीहरुलाई सहज भइरहेको र लोड बोकेका गाडीहरु सञ्चालन गर्न निकै कठिनाइ भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी सहायक निरिक्षक जनक बहादुर धानुकले बताए । मर्मतको काम भने जारी रहेको उनले बताए । 


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्