Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • स्थाईका लागि आन्दोलन गर्दागर्दै जागीरे उमेरै सकियो
स्थाईका लागि आन्दोलन गर्दागर्दै जागीरे उमेरै सकियो १० बर्ष निशुल्क सेवा, त्यसपछि रु २५० तलव
सीपी लोहिया
सीपी लोहिया बुधबार, साउन ३१, २०८०
अन्तराम जोशी

बैतडी ।
बैतडीको दोगडाकेदार गाउँपालिका –०३का अन्तराम जोशी अहिले ६०बर्ष पुगे । उनि आफ्नै पहलमा वि.स.२०४३ सालमा खुलेको चनैराज माध्यमिक विद्यालयका खरिदार हुन् । ३७ बर्षसम्म विद्यालय कर्मचारीको अस्थाई जागीर खाएका उनि दाह्री÷कपाल सेताम्य हुदाँसम्म पनि आन्दोलनमै छन् । 

उनले विद्यालय कर्मचारीहरुको स्थाई कोटा माग गर्दै पहिलो पटक २०५२ सालमा सानोठिमी भक्तपूरमा आन्दोलन गरेको सुनाए । जोशी अहिलेपनि विद्यालय कर्मचारीहरु संगै आन्दोलनमा होमिएका भेटिन्छन् । “पहिलो पटक विद्यालय कर्मचारीका माग सरकारलाई सुनाउन ०५२ सालमा काठ्माण्डौँ गए, सानोठिमी भक्तपूरमा आन्दोलन ग¥यौँ, बहादुर खडकालाई आन्दोलनको नेता बनायौँ, शिक्षा ऐनमा विद्यालय कर्मचारीको दरवन्दी प्रष्ट्याउन आवाज उठाउदाँ के िह सुनुवाई भएन् । अहिले नयाँ शिक्षा ऐन आउदैछ भन्ने सुनेकाले यसमा केहि सुनुवाई होलाकी भन्ने आशा छ ।”

जोशीले भारतको गाजिँयावादबाट एसएलसी पास गरेको बताए । उनले १०बर्ष पारिश्रमिक बिनै विद्यालयको प्रधानाध्यापकको भुमिकामा रही अध्यापन समेत गरे । वि.स.२०५६ सालदेखी मासिक तलव रु २५०, र लामो समय ३०० तलवमा काम गरे । केहि समय ८हजारमा काम गरेका उनको तलव हाल भने मासिक तलव रु २०हजार ५सय छ । उक्त तलव २बर्ष यता पाउन थालेको जोशी बताउछन् ।

जोशीले बुवाको गाली खादाँखादैँ २०४३ सालमा विद्यालय स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष घनश्याम भट्ट बताउछन् । “उहाँले नै २०४३साल माघ २१मा स्कूल स्थापना गर्नुृभएको हो, प्राविधिक कारणले स्थाई हुन सक्नु भएन्, उहाँ भन्दा पछि आएका शिक्षक उमेर हदले अवकाश भएर गैसके, उहाँको अवस्था यस्तै छ । जतिदिन सम्म हाजिर लगाउन पाइन्छ त्यतिबेला सम्म अस्थाई जागीर कायम रहन्छ, पछि के हुने हो केहि भन्न सकिन्न ।”उनले भने,“घर परिवारको साथ नपाउदाँ पनि उ बेलामा स्कूल स्थापना गरि सबैलाई शिक्षीत बनाउने व्यक्तिलाई सरकारले केहि न केहि व्यवस्था भने गर्नुपर्छ ।”

३७बर्ष अगाडी जोश जागरका साथ विद्यालय स्थापना गरेका जोशीको स्वास्थ्य अवस्था अहिले कमजोर भैसकेको छ ।

नेपाल सरकारको कर्मचारीले ६०बर्ष अगावै अवकाश हुने व्यवस्था छ । ६०बर्षको उमेर पुग्दा सम्म अस्थाई जागीरमै जिवन बिताएका अन्तरम जोशी जस्ता पात्रहरुका लागि नयाँ आउन लागेको शिक्षा ऐनले विद्यालय कर्मचारीका माग सम्बोधन गर्नुपर्ने अभियन्ताहरुको माग छ । 

शिक्षक लक्ष्मण भट्टटले भने,“शिक्षक कोहि अस्थाई, कोहि राहत, कोहि स्थाई भन्दा पनि एकै स्तरको होस, विद्यालय कर्मचारीहरुको उचिव व्यवस्थापन होस् ।”

वि.स. २०२८ पछि दोस्रो पटक आउन लागेको शिक्षा ऐनले शिक्षक र विद्यालय कर्मचारीका मागहरु सम्बोधन गर्नुपर्ने भन्दै देशव्यापी आन्दोलनका कार्यक्रमहरु जारी रहेको शिक्षक नेता दल बहादुर कार्कीले बताए ।   

No description available.


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्