Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • वडा अध्यक्ष हरिश बिष्टसँग प्रधानमन्त्री प्रचण्डको भेट, स्वास्थ्य लाभको कामना व्यक्त
वडा अध्यक्ष हरिश बिष्टसँग प्रधानमन्त्री प्रचण्डको भेट, स्वास्थ्य लाभको कामना व्यक्त समसामयिक विषयमा पनि छलफल
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, भदौ १, २०८०

बैतडी, 
मोटर साइकलम दुर्घटनामा परी गम्भिर घाइते हुनु भएका बैतडीको पाटन नगरपालिका ८का वडा अध्यक्ष हरिश बिष्टको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो राख्नु भएको छ । शनिबार  बिहान प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर अध्यक्ष बिष्टसँग भेट गर्नु भएको हो । 
यसअघि पनि प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य अवस्थाबारे बुझ्नको लागि अस्पतालमै भेट्ने तयारी भएका थियो । तर  समसामयिक केन्द्रिय राजनितिको अनुकुल परिस्थिति नमिलेका कारण भेट्न सकेका थिएनन् । 
स्वास्थ्यमा सुधार हुदै गएपछि गृह जिल्ला आउने तयारी भइरहेका बेला अध्यक्ष बिष्टलाई प्रधानन्त्री प्रचण्डले नै बालुवाटार बोलाएर स्वास्थ्य अवस्थाबारे चासो राख्नु भएको माओवादी केन्द्रका युवा नेता राजेन्द्र भट्टले बताए । 

No description available.
प्रधानमन्त्री प्रचण्डाका स्वकीय सचिव साबित्रा अधिकारीले अस्पतालमै पुगेर वडा अध्यक्ष बिष्टको स्वास्थ्य अवस्थाबारे पटकपटक बुझ्दै आइरहनु भएका थियो । अधिकारीकै पहलमा प्रधानमन्त्री प्रचण्डलाई अस्पतालमै पुगेर दुई पटक भेट्ने भनेर तयारी समेत गरिएको थियो । सुरक्षा व्यवस्था पनि पुरा गरिएको थियो । तर राजनिति घटनाक्रमका कारण अनुकुल समय मिलेको थिएन ।  
त्यसपछि शुक्रबार स्वकीय सचिव अधिकारीले नै प्रधानमन्त्रीको भेट्ने चाहाना राखेको भन्दै वडा अध्यक्ष सहितको टोलीलाई बालुवाटार निम्ता गरिएको थियो । 
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भएको थियो । यसैगरी प्रधानमन्त्री प्रचण्डले गरिब जनताले दुर्घटनाको क्रममा पाउदै आएको दुःखको विषयमा पनि कुराकानी गरेका थिए ।

No description available.
यसैगरी बैतडीको समग्र विकासको विषयमा पनि चासो राख्नु भएको वडा अध्यक्ष बिष्टले बताए । केहि समय पहिले पनि माओवादी केन्द्रको जिल्ला कमिटिको तर्फबाट बैतडीको विकासका लागि ध्यानाकर्षण गराएका बताउदै बिष्टले बैतडीको शिक्षा स्वास्थ्य र पूर्वाधारमा चासो राख्न आग्रह गरिएको पनि बिष्टले बताए । 
यसैगरी बैतडीको पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर माविको एक करोड रकम फ्रिज गएको विषयमा पनि जानकारी गराइएको र आवश्यक पहलका लागि आग्रह समेत गरिएको अध्यक्ष बिष्टले बताए ।

No description available.
गत जेठ २९ गते कार्यालयको कामको सिलसिलामा पाटन नगरपालिकाको कार्यालयबाट गृह वडातर्फ आउने क्रममा विपरित दिशाबाट आइरको जिपले वडा अध्यक्ष सवार मोटरसाइकललाई ठक्कर दिदा गम्भिर घाइते भएका थिए । बिष्टसँगै सवार वडा नं ९ का वडा सचिव रामदत्त जोशी पनि घाइते भएका थिए । सचिव जोशी केहिदिन धनगढीमा उपचार गरेपछि काममा फर्किएका थिए । अध्यक्ष बिष्टको खुट्टामा गम्भिर चोट लागेपछि ललितपुर स्थित बी एण्ड बी अस्पतालमा २ महिनासम्म उपचार चलेको थियो । 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्