Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • १० बर्ष देखी राहतका लागि धाउदैँ द्वन्द पीडित बडु
१० बर्ष देखी राहतका लागि धाउदैँ द्वन्द पीडित बडु
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, भदौ ३, २०८०
द्वन्द पीडित नन्दराज बडु

बैतडी। 
बैतडीको दशरथचन्द नगरपालिका वडा न. ७ सुर्कालका नन्दराज बडु द्वन्द प्रभावित व्यक्ति हुन् । उनि तत्कालिन विद्रोहि पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुवा गंगादत्तलाई २१बर्षअघि बेपत्ता पारिएको थियो । 

वि.स.२०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपूर हिडेका गंगादत्त बडु बाटोबाटै हराएका थिए । 

अरु द्वन्द पीडितले राहत पाइरहदाँ जिल्ला देखी काठ्माण्डौँ सम्म धाएका नन्दराजले अझैपनि राहत पाएका छैनन् ।

अहिले उनि आफ्नो समस्या लगेर धनगढ िस्थीत सुदुरपश्चिम प्रदेश सरकारका मन्त्रालयहरुमा धाइरहेका छन् ।

“म विगत १०बर्ष देखी लगातार जिल्ला हुदैँ प्रदेश र केन्द्रमा धाइरहेको छु । अझैपनि कुनै सुनुवाई भएको छैन् । अहिले मसंग भएका सबै कागजपत्र हाम्रो पार्टीका प्रदेश इन्चार्ज माननीय खगराज भट्ट जीले लग्नु भएको छ । म लगायत ३ जनाको राहत रकम केहि दिनमै आउने आश्वासन पनि दिनुभएको छ, अब के हुन्छ हेरौँ ।” 

आफ्ना बुवाको कञ्चनपूरको गुलरियामा गोलि हानेर हत्या गरिएको माओवादी नेताबाटै अपुष्ट जानकारी पाएको नन्दराज बताउछन् । 

द्वन्दका कारण बुवा गुमाएका उनि आफु बेलाबेलामा कुटाइ खाएका कारण उनका सरीरका अंगहरुले राम्रोसंग काम नगर्ने बताउछन् । 

यस बिषयमा बडुका बिषयमा छानवीन गरि राहत स्वरुप १०लाख रकम प्रदान गरिने चिठी प्राप्त भयो । तर उक्त चिठी अनुसारको रकम भने, अझै पाइएको छैन् ।

बडुलाई गृह मन्त्रालय मार्फत १०लाख रकम उपलव्ध गराउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सिफारिस गरेको छ । उक्त चिठी गंगादत्त बडुका नाममा २०७९ जेठ १३मा पठाइएको छ । तर उनले हालसम्म रकम पाएका छैनन् ।  

नन्दराजले द्वन्दका समयमा आफ्नो बुवा गुमाउनुका साथै आफुले पनि माओवादी भएका कारण प्रहरी र तत्कालिन शाही नेपाली सेनाको पटक पटक कुटाइ खाएका हुन् । कतिपय पटक त उनलाई नांगै पारेर समेत कुटपिट गरियो । उपचार गराउन नसक्दा उसको सरीरका अङ्गहरु दुखिरहन्छन् । 

नन्दराजका छोरा समेत खुट्टाका अपांग छन् । छोराको उपचार गर्न र पैषा जुटाउन भारतका विभिन्न ठाउँहरुमा मजदुरी गरेपनि छोराको उपचार सम्भव भैसकेको छैन् । 

उनि भन्छन्,‘द्वन्दकालका धेरै घाइते र वेपत्ता परिवारले सरकारबाट राहत प्राप्त गर्दा मैले केहि पाएको छैन् । बुवा बेपत्ता भएको २०बर्षपछि वेपत्ता परिवारको परिचयपत्र पाएँको हुँ । म जस्ता दर्जनौँ साथीहरुले १०देखि १५ लाख रकम पाएका छन् मैले केहि पाएको छैन् । मेरै पार्टीका नेताहरुबाट राहतको आश्वासन पाउछु तर राहत पाउदैँन् । भारतमा जुठो भाडा माझ्ने काम गर्न गएपनि मेरो घरमा प्रहरी आयो घर आउ भन्ने सन्देश गइरहन्छ, फर्किन्छु ।’ 

उनले दर्जनौँ पटक तत्कालिन शान्ती समिती, जिल्ला प्रशासन कार्यालय, मानव अधिकारवादी संघसंस्थामा धाएपनि केहि सहयोग नपाएको गुनासो गरे । 

आफ्नो बुवाको मृत्यु भएको औपचारीक जानकारी नपाएका उनले बुवाको मृत्युदर्ता गरिसकेकाछन् । उनका बुवालाई तत्कालिन सरकारी पक्षले मारेको हुनसक्ने उनको आशंका छ । गरिब परिवारका उनको आम्दानीको श्रोत केहिपनि छैन् । राहतका लागि धाउँदा धाउँदै मजदुरी समेत गर्न पाएका छैनन् । आफुले जिल्ला प्रशासन कार्यालय बैतडीको लापरवाही र बेलाबेलामा प्रमुख जिल्ला अधिकारी फेरिनुले राहत नपाएको गुनासो गरेकाछन् ।

No description available.


प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्