Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अवार्ड विजेता नेपालीलाई गृह जिल्लामा भव्य सम्मान तथा बधाई ज्ञापन
अवार्ड विजेता नेपालीलाई गृह जिल्लामा भव्य सम्मान तथा बधाई ज्ञापन
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, भदौ ६, २०८०

बैतडी । 

ग्लोवल एन्टि रेसिज्म अवार्ड २०२३बाट सम्मानीत बैतडीकी मानव अधिकारीकर्मी सरस्वती नेपालीलाई बुधबार गृह जिल्ला बैतडीमा भव्य सम्मान तथा अभिनन्दन गरिएको छ । 

जिल्ला स्थीत राजनितिकदल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु र अधिकारकर्मीहरुले उनलाई सम्मान गरेका हुन् । 

दलित समाज विकास मञ्चले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य लिलाधर भट्टले बैतडीकी चेलीले विश्व समुदायमा नेपालको नाम चिनाएको बताए । विश्वका ६ च्याम्पीयन अभियन्ताहरु मध्येमा बैतडीकी अभियन्ताको नाम पर्नु गौरवको बिषय भएको बताए ।

उनले भने,“सरस्वती जी को सामाजिक अभियानको भुमिकालाई अमेरिकाले चिन्न सक्नु र नेपाल सरकारले चिन्न नसक्नु दुःखद कुरा हो । उहाँले अवार्ड प्राप्त गरि नेपाल पुग्ने बित्तिकै संघीय सरकारको मन्त्रीमण्डलबाट निर्णय गरि सम्मान गर्नुपर्दथ्यो, त्यो गरेन्, तर अमेरिकाले उहाँको भुमिकालाई चिन्यो, उहाँले सामाजिक अभियानमा लाग्दैगर्दा कयौँ ठाउँमा कुटपीट सहनुभयो, अहोरात्र अभियनमा खटिनुभयो, कामको सहि मुल्यांकन यसरी नै हुन्छ । उहाँले यो अवार्ड पाएपछि अझ आगामी दिनमा आफ्नो अभियान शसक्त रुपमा अगाडी बढाउनुपर्छ ।” 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले अमेरिकी सरकारबाट प्राप्त अवार्डलाई ठुलो उपलब्धीका रुपमा लिई काम गर्नुपर्ने सुझाव दिए । 

उनले भने,“सरस्वती नेपालीले यसरी पुरुष्कार पाउदैँ गर्दा र अमेरिकाले ठुलो फोरममा नेपालको झण्डा फहराउदाँ हामीले आफैले पुरुस्कार पाएको महशुस गरिरहेका थियौँ, उहाँले अवार्डका लागि छनोट हुनुपुर्व हामिबाट पनि गोप्य रुपमा केहि सुचना लिइएको थियो । उहाँको अभियानमा हामि कर्मचारीहरुको सधैँ साथ सहयोग रहदैँ आएको छ र रहनेछ ।”

अवार्ड विजेता नेपालीले सामजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरुष्कृत गर्न अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन् । उनले सन् २०१८मा अन्तराष्ट्रिय दर्नाल अवार्ड प्राप्त गर्दा अक्षयकोष स्थापना गरेकोमा रकम थप गरेर अक्षयकोष स्थापना गर्ने घोषणा गरिन् । 

नेपालीले अमेरिकी डिपार्टमेण्ट अफ स्टेट बाट ९ अगस्त २०२३मा ग्लोवल एन्टि रेसिज्म अवार्ड प्राप्त गरेकी थिईन् । उनि अमेरिकामा अवार्ड थापेर मंगलबार मात्रै गृह जिल्ला पुगेकी हुन् । 

नेपालीलाई जिल्ला प्रशासनको सम्मान

ग्लोवल एन्टि रेसिज्म अवार्ड विजेता सरस्वती नेपालीलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र कर्मचारी मिलन केन्द्रले सम्मान गरेको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आगामी यात्रा अझ शसक्त हुनुपर्ने बताए । पुरुष्कारले काम गर्ने हौसला प्रदान गर्नुका साथै थप जिम्मेवार बनाएकाले समाजिक विकृतिका विषयवस्तु अझ शसक्त रुपले उठान गर्नुपर्ने सुझाव दिए । 

कर्मचारी मिलन केन्द्रका अध्यक्ष नरेन्द्र अवस्थीले सरस्वती नेपालीले विश्वकै अभियन्ताका रुपमा चिनिनु गौरवको विषय भएको बताए । उनले कर्मचारीहरु पनि नागरिक नै भएकाले सरस्वतीको गर्ने हरेक समाजिक काममा सहयोग गर्ने बताए । 
No description available.


प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्