Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दुर्गास्थानमा क्याम्पस स्थापनाको पहलः पहिलो दिनको भेलाबाट साढे ७ लाख संकलन
दुर्गास्थानमा क्याम्पस स्थापनाको पहलः पहिलो दिनको भेलाबाट साढे ७ लाख संकलन
गोकर्ण बोहरा
गोकर्ण बोहरा शनिबार, भदौ ९, २०८०

बैतडी, 
बैतडीको मेलौली नगरपालिका–२ स्थित केदारेश्वर मावि दुर्गास्थानमा स्नातक तहसम्मको पढाइका लागि आवश्यक छलफल भएको छ । आज विद्यालयको प्राङ्गणमा सरोकारवाला निकायको उपस्थितिमा छलफल भएको हो । 
छलफलमा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द, मेलौली २ का वडा अध्यक्ष कृष्ण दत्त भट्ट, मेलौली ३ का वडा अध्यक्ष गगन सिंह भाट, दशरथचन्द नगरपालिका ७ का वडा अध्यक्ष हरिदत्त बडु, पाटन ५ का वडा अध्यक्ष फुनि सिंह बोहरा लगायत ३ वटै नगरपालिकाका अभिभावकहरुको सहभागिता रहेको थियो ।
मेलौली नगरपालिकाका नगर प्रमुख चन्दले यस क्षेत्रमा क्याम्पसको आवश्यकता रहेको भन्दै नगरपालिकाबाट हुने आवश्यक सहयोग प्रदान गर्ने प्रतबद्धता ब्यत्तल गरे ।  आवश्यक पुर्वाधार र अन्य सहयोगको लागि नगरपालिकाबाट सहयोग हुने उनले बताए ।
छलफलका सहभागि जनप्रतिनिधि र अभिभावकहरुले क्याम्पस स्थापना गर्नमा जोड दिएका थिए । ३ वटै स्थानीय तहको पायक पर्ने स्थानमा रहेकाले दुर्गास्थानमा क्याम्पस सञ्चालन गर्न सबैले सहयोग गर्नुपर्ने पनि विद्यालयले आग्रह गरेको छ । यसैगरी आज बसेको बृहत आमभेलाबाट ७ लाख ५९ हजार ८५१ रुपैया संकलन गरिएको छ । डेढसय बढी अभिभावकहरुको सहभागितामा उक्त रकम संकलन भएको र सबै प्रतिनिधिहरुले क्याम्पस सञ्चालन गर्नेमा सकारात्मक देखिएको बिद्यालयका प्रद्यानाध्यापक लक्ष्मण बागले बताए ।
यही भदौ १ गते सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन लिनको लागि निवेदन पेश गर्न जारी गरेको सूचनाको आधारमा उक्त विद्यालयाई पनि स्नातक तहसम्मको क्याम्पस सञ्चालनको लागि विद्यालयले आन्तरिक तयारी थालेको हो । 
 क्याम्पस सञ्चालनको लागि कुनै एक संकाय सञ्चालन गर्न न्युनतम  १५ लाख धरौटी बुझाउनु पर्ने, शिक्षकको सुनिश्चितता, भौतिक पूर्वाधारको उपलब्धता, सुपरिवेक्षक खर्च लगायतका प्रक्रिया पु¥याउनुपर्ने हुन्छ । सम्बन्धन गर्ने अधिकार विश्वविद्यालमा निहित हुने छ ।
 


प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्