Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जनावरले बालीमा क्षति पु¥याए राहातका लागि फाइल पेश गर्न आग्रह, प्रक्रियामा आउन झन्जटिलो
जनावरले बालीमा क्षति पु¥याए राहातका लागि फाइल पेश गर्न आग्रह, प्रक्रियामा आउन झन्जटिलो
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, भदौ १५, २०८०

बैतडी, 
डिभिजन वन कार्यालय बैतडीले वन्यजन्तुबाट बालीमा भएको क्षतिको राहातका लागि आवश्यक कागजात सहितको फाइल पेश गर्न आग्रह गरेको छ ।  एक सूचना जारी गर्दै डिभिजन वन कार्यालय बैतडीले वन्यजन्तु बाँदर, बदेल, दुम्सी लगायतका जनावरले बालीनालीमा पु¥याएको क्षतिको राहातका लागि आवश्यक कागजातको विवरणसहित फाइल पेश गर्न भनेको हो । 
राहातका लागि वडाका प्रतनिधि, प्रहरी प्रतिनिधि र वन कर्मचारीको प्रतिनिधिहरुको सयुक्त टोलीको स्थलगत निरिक्षण गरि सो को मुचुल्का र क्षति भएको बालीनाली भएको ठाउँको सयुक्त निरिक्षण गरिएको प्रष्ट देखिने फोटो अनिवार्य रुपमा पेश गर्न र राहात निर्देशिका २०८० बमोजिमका आवश्यक सबै कागजातहरुको फाइल पेश गर्न आग्रह गरिएको छ । 
डिभिजन वन कार्यालयका अनुसार जिल्ला मातहत रहेको ६ वटा सव डिभिजन कार्यालयबाट वनका कर्मचारीहरु खटिने छन् । वनका कर्मचारीसहित नजिकैको प्रहरी चौकी र वडा कार्यालयबाट प्रतिनिधि मगाएर किसानहरुले स्थलगत अनुगमन गर्न आग्रह गर्न सक्नेछन् । किसानहरुले इलाका वन कार्यालयका कर्मचारीहरुसँग आवश्यक समन्वय गरि क्षतिको विवरणसहितको मुचुल्का तयार पार्न सहयोग गर्ने डिभिजन वन कार्यालय बैतडीका आइटी अफिसर मदन जोशीले जानकारी दिए । 
बैतडीमा जिल्ला सदरमुकाम नजिकै रहेको मालिका सवडिभिजन, पाटन सव डिभिजन, मेलौलीमा रहेको मेलौली कुलाउ सव डिभिजन, गोकुलेश्वर रुद्रेश्वर सव डिभिजन, सिगास सव डिभिजन, पुर्चाैडीको हाट सव डिभिजन मध्ये पायक पर्ने सव डिभिजनबाट किसानहरुले आवश्यक सहयोग माग्न सक्नेछन् । थप जानकारीका लागि ०९५–५२०१५२मा सम्पर्क गर्न आग्रह समेत गरेको छ । बालीनाली क्षति भएको प्रमाणित भए वर्षमा एक पटक बढीमा १० हजार रुपैयासम्म राहात पाउने डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम प्रशाद कँडेलले जानकारी दिए । 
राहात झन्जटीलो राहात प्रक्रिया 
बैतडीमा अधिकांश किसानाको मकैबालीमा क्षति पुर्याएको छ । डिभिजन वन कार्यालयले भने अनुसारको फाइल पेश गर्न किसानहरुलाई सकस पर्ने देखिएको छ । वनका कर्मचारी, प्रहरी र जनप्रतिनिधिलाई नोक्सानी पुर्याएको खेतमा लगेर स्थलगत तस्बिर र मुचुल्का तयार पार्नुपर्ने छ । नोक्सानी पुर्याएका ठाउँमा सबै प्रतिनिधिहरुलाई बोलाउन झन्जटीलो हुने किसान राम सिंह ऐरले बताए । अधिकतम १० हजार मात्रै रहात मिल्ने भनिएकोमा अधिकांस किसानहरुलाई प्रक्रियागत तरिकाले कागजात भिडाउन र डिभिजन वन कार्यालय आउन जानमै खर्च हुने भएकाले समस्या हुने गरेको उनले बताए । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्