Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • त्रिपुरेश्वर मावि स्तरोन्नतीका लागि अभियान आर्थिक सञ्चालन
त्रिपुरेश्वर मावि स्तरोन्नतीका लागि अभियान आर्थिक सञ्चालन
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, भदौ १६, २०८०

बैतडी ।
बैतडीको पाटन नगरपालिका वडा नं ५ स्थीत त्रिपुरेश्वर माद्यमिक विद्यालयको कक्षा स्तरोन्नतीका लागि अभियान सञ्चालन गरिएको छ ।

विद्यालयमा कक्षा ११÷१२ को कक्षा सञ्चालन गर्नका लागि विद्यालयमा आयोजीत अन्तरक्रियाबाट अभियान सुरु गरिएको हो । 

अभियान अन्तरगत पाटन नगरपालिकाका मेयर गौरी सिंह रावलले २५हजार रकम सहयोग गरेकाछन् भने, वडा न.५का वडा अध्यक्ष फुनी सिंह बोहराले ७२ हजार रकम प्रदान गर्ने घोषणा गरेकाछन् । अभियानमा अरु व्यक्तिहरुले पनि आर्थिक सहयोग गरिरहेका छन् । शिक्षक तलवका लागि आर्थिक संकलन अभियान चलाउनुपर्ने बाध्यात्मक परिस्थीती रहेको वडा अध्यक्ष बोहराले बताए ।“विद्यालयसंग अहिले भवन, कक्षा कोठा, फर्निचर, पुस्तकालय, आसिटी कक्षा लगायतका संरचना प्रयाप्त छन् तर शिक्षक दरवन्दीको खाँचो छ । अहिले नगरपालिकाले मासिक १७ हजार दिने सर्तमा ३ दरवन्दी दिने कार्यविधी छ त्यसैमा दक्ष जनसक्ती पाउन मुस्कील भएकाले आर्थिक व्यवस्थापन जरुरी छ ।”

विद्यालयको स्तरोन्नतीका लागि गाउँसमाजमा रहेका समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधिहरु र अभिभावकहरूसंग अन्तरक्रिया गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानसिंह ठगुन्नाले बताए । उनले भने,“हाम्रो विद्यालयमा कक्षा ११ र १२को पढाई सञ्चालन गर्न अनुमती प्राप्त भैसकेको छ । आर्थिक स्रोतको व्यवस्थापन जरुरी भएकाले अभियान सञ्चालन गरिएको हो ।”

विद्यालयले कक्षा ११ र १२मा व्यस्थापन संकाय तथा शिक्षा संकायको अध्यापन गर्ने अनुमती पाएको छ । शिक्षा संकाय तर्फ अहिलेलाई अंग्रेजी र नेपाली बिषयको पढाई हुने अभियन्ता डिबि बोहराले बताए । यसै शैक्षिक सत्रबाट उक्त पढाई सञ्चालन गरिने उनले बताए । 

“यस बिद्यालयमा अहिलेपनि ३सय बढी विद्यार्थी रहेकाछन् । कक्षा स्तरोन्नती पछि विद्यार्थी संख्या बढ्ने छ । स्तरोन्नती गर्न आर्थिक समस्या भएकाले सहयोग रकम पनि जुट्दै गएको छ । अभियान सफल भएमा बालबालिकाहरुले टाढाका स्कूल जानुपर्ने बाध्यता हट्ने छ ।” 

उक्त विद्यालयमा कक्षा ११र १२को पढाई सञ्चालन भएमा दैनिक ३देखी ५ घण्टा सम्म पैदल यात्रा गरेर अन्यत्र जानुपर्ने बाध्यता हट्ने छ । नजिक विद्यालय नहुँदा विद्यार्थीहरु अप्ठ्यारो बाटोको प्रयोग गरि दुर्गास्थान, पाटन तथा गुरुखोला जानुपर्ने बाध्यता रहेको छ । केहि विद्यार्थीले विद्यालय टाढा हुदाँ पढाई छाड्नुपर्ने बाध्यता समेत छ ।


प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्